| बिहिबार, कार्तिक २६, २०८३

गोरखाका समाचार

चुमनुब्रीको एक्स्काभेटर सात महिनादेखि सदरमुकाममा थन्कियो

चीन सरकारले चुमनुब्री गाउँपालिकाका लागि उपलब्ध गरेको एक्स्काभेटर सात महिनादेखि गोरखा सदरमुकाममा थन्किएको छ । चीन सरकारले सीमा क्षेत्रमा रहेको १४ वटा हिमाली पालिकालाई गत असोज महिनामा एक्स्काभेटर(डोजर) सहयोग गरेको

सेनाले सुरु गरेको गोरखा–जितगढी मार्ग पदयात्राको टोली पाल्पा पुग्यो

नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्राको टोली पाल्पा पुगेको छ ।गत चैत २९ गते गोरखाबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै पाल्पा

विदेशी पर्यटकलाई मनास्लुको काखमा ध्यानयोग

मनास्लु क्षेत्र भ्रमण गर्न आएका विदेशी पर्यटकलाई यहाँको एक गुम्बा परिसरमा ध्यानयोग सिकाउने गरिएको छ । चुमनुब्री गाउँपालिका १ सामागाउँमा अवस्थित पेमा छ्योलिङ गुम्बामा दैनिकजसो विदेशी पर्यटक र उनीहरुको पथप्रदर्शकलाई

नारायणकाजी
बुढीगण्डकी आयोजना निर्माण कार्य आगामी वर्षदेखि अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरू हुने बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा शनिबारदेखि सुरू

सहिदलखन गाउँपालिकामा उत्पादनमा आधारित अनुदान सुरु

गोरखाको शहिद लखन गाऊँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सुरु गरेको छ । पालिकाले केही साता अघिमात्रै उत्पादनमा आधारित अनुदान वितरण सम्बन्धी कार्यविधि पारित गरी कार्यक्रम सुरु गरेको हो

वैशाख २२ गतेदेखि गोरखामा २० औँ सवालाख रोट महोत्सव हुने

गोरखामा आगामि वैशाख २२ गतेदेखि २० औँ सवालाख रोट महोत्सव हुने भएको छ । गोरखा सदरमुकाममा सिद्धाश्रम शक्तिकेन्द्रले शनिबार पत्रकार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराएको हो । गोरखनाथ गुफामा

पालुङटार नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रमका बारे विज्ञहरुसँग छलफल

गोरखाको पालुङटार नगरपालिकामा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रमका बारेमा विज्ञहरुसँग छलफल भएको छ । पालुङटार नगरपालिकाको आयोजनामा शनिबार काठमाडौमा नगरपालिकाको आर्थिक वर्ष २०८० र ८१ को वार्षिक नीति तथा

गोरखाका कीर्तिमानी आरोही पूर्णिमामा बुबालाई राष्ट्रपति भवन छिर्न निषेध

शुक्रबार राष्ट्रपति भवनमा पदक पाएकी थिइन कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले। तर, छोरीको पदक पाएको दृश्य हेर्न गोरखाबाट आएका बुबालाई भने राष्ट्रपति भवन छिर्न निषेध गरियो। आफूले बुबालाई गेट बाहिर राखेर

गोरखाको जनगणना घट्दै जानुको कारणहरु र यसका असरहरु

राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्बजनिक भैसकेको छ । यो नतिजाले केहि बिषयमा ठुलो परिबर्तन देखाएको छ । नेपालको जनसख्याको बितरण हेर्दा शहरी क्षेत्रमा तिब्र रुपमा जनसख्या बढिरहेको छ ।

नव जन जागृती युवा क्लवले जित्यो आठौ ओसन कपको उपाधि

गोरखा नगरपालिका वडा नं ९ स्थित दलभज्याङमा सम्पन्न भएको आठौ ओसन कपको उपाधि नव जन जागृती युवा क्लव सिमराले जितेको छ । द ओसान क्लगको आयोजनामा क्लवको मैदान भएको फुटबल