| बिहिबार, कार्तिक २६, २०८३

गोरखाका समाचार

गण्डकीको माझीटारमा अन्डर–१५ फुटबल प्रतियोगिता सुरु

गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ माझीटारमा माझीटार अन्डर–१५ गोल्ड कप प्रतियोगिता सुरु भएको छ । गण्डकी युवा क्लवको आयोजनामा सोमबारबाट १५ वर्ष मुनिका उमेर समुहको फुटबल प्रतियोगिता सुरु भएको

गोरखामा भिरबाट खसेको ढुंगाले लागेर घाइते भएका गुरुङको उद्धार

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित सल्लेरी नजिकैको भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते बनेका एक जनाको उद्धार गरिएको छ । धार्चे गाउँपालिका–७ लापुका ४८ वर्षीय गणेश गुरुङको हेलिकप्टरमार्फत

गोरखा दरबारदेखि जितगढी पदयात्रा सुरु (फोटो फिचर)

गोरखा जितगढी एकिकरण पदयात्रा २०७९ बुधवारदेखि सुरु भएको छ । गोरखादेखि तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी पुगेर बैशाख ७ गते यात्रा पुरा हुनेछ । गोरखा दरबारबाट बुधबार विहान पृथ्वीनारायण शाहले

पहुँच होईन, आवस्यकताका आधारमा बजेट बिनियोजन हुन्छ : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संसदिय दलका नेता सुरेन्द्रराज पाण्डले पहुँचका आधारमा नभई आवस्यकताका आधारमा प्रदेश सरकारले बजेट र कार्यक्रम बनाउने बताएका छन् । गृहजिल्ला गोरखामा बुधवार पत्रकारहरुसँगको

गोरखामा यसबर्ष पाठ्यपुस्तक अभाव नहुने, ८० प्रतिशत पाठ्यपुस्तक आइसक्यो

केशव गुरुङ : गोरखामा नयाँ शैक्षिक सत्रका लागि ८० प्रतिशत पाठ्यपुस्तक आइकेका छन् । कक्षा ७ को सामाजिक विषयबाहेक ८० प्रतिशत पाठ्यपुस्तक आइसकेको र बाँकी वैशाख १० गतेसम्म आइपुग्ने नेपाल

बेपत्ता भएको २१ वर्षपछि कुशको शव बनाएर सद्गत

गोरखाको अजिरकोट–३, हिडीटारका चन्द्रप्रसाद खनाल घरनजिकै खेतमा धानको दाइँ गर्दै थिए । तत्कालीन शाही सेना खेतमै पुगे । उनलाई विद्रोही माओवादीको समर्थक भन्दै समातेर लगे ।घटना २०५८ मंसीर १६ गतेको

सरस्वती माविका दृष्टिविहिन विद्यार्थीलाई कपडा तथा सरसफाई सामग्री प्रदान

गोरखा नगरपालिका वडा नं ८ आहालेको सरस्वती माविमा अध्ययरत दृष्टिविहिन बालबालिकाहरुलाई कपडा तथा सरसफाई सामग्री वितरण गरिएको छ । स्वर्गीय उमेश अर्यालको छैठौं पुण्य तिथि पारेर मंगलबार उक्त सामग्री वितरण

सांसद बजगाईँद्वारा ताक्लुङको आनन्द देवी युवा क्लवलाई खेलकुद सामग्री प्रदान

गोरखाको शहिदलखन गाउँपालिका वडा नं ४ ताक्लुङस्थित आनन्ददेवी युवा क्वललाई सांसद राजेन्द्र बजगाईँले खेलकुद सामाग्री प्रदान गरेका छन् । गोरखा क्षेत्र नं १ बाट विजयी प्रनिनिधि सभाका सांसद राजेन्द्र बजगाईले

गोरखामा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका वडा नं ४ सिरानडाँडाका ४९ वर्षीय डिलबहादुर तामाङ शनिबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गोरखाको अध्यक्षमा टिकाराम गुरुङ चयन

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गोरखाको अध्यक्षमा टिकाराम गुरुङ चयन भएका छन् । महासंघ गोरखाको मंगलबार सम्पन्न भएको प्रथम जिल्ला भेलाले गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो