
गोरखा नगरपालिका–१२ कुन्दुरटारस्थित महेन्द्र माध्यमिक विद्यालयलाई विद्यार्थीबाहक बस हस्तान्तरण गरिएको छ । कल्स ओवर रिजेज नेपाल र गोरखा नगरपालिकाको साझेदारीमा खरिद गरिएको उक्त बस बिहिबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

बजारको घ्यू खाँदा गोरखाको एक गुरुकूलका वटुकहरु बिरामी भएका छन् । पालुङटार नगरपालिका ७ चुँदीघाटस्थित ओमकार आयुर्वेद गुरुकूलका १६ जना वटुकहरुमध्य बजारको घ्यू खाएका नौ जना बालबालिका बिरामी परेका प्रमुख

उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी(बिओपी)को संयुक्त टोलीले नेपाल–तिव्वत सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका १ साम्दोमा रहेको बोर्डर आउटपोस्ट(बिओपी)का

गोरखा नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी एक अर्व तीन करोड २४ लाख ५० हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । नगरपालिकाले बुधबार उक्त बजेट तथा कार्यक्रम सार्वजनिक

रैथाने बाली उत्पादन र महत्व विषयक एकदिने तालिम सम्पन्न भएको छ । गोर्खाली कोसेली घरको आयोजना गोरखा नगरपालिकाको आर्थिक सहयोग तालिम सम्पन्न भएको हो । तालिममा प्रविधिक सहयोग भने कृषि

शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ४७ लाख ३१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको बुधबार सम्पन्न १९ औँ गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी ४५ करोड ७९ लाख १३ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । मंगलबार पालिकाले उक्त बजेट तथा कार्यक्रम सार्वजनिक

जिल्लाको पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी ७९ करोड ७९ लाख ७९ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । मंगलबार पालिकाले अनुमानित ७९ करोड ७९ लाख ७९

उत्तरी गोरखाको गाउँ बस्तीमा हिमचितुवा देखिएको छ । चुमनुब्री गाउँपालिका २ ल्हो तथा वडा नं ४ नाम्रुङमा औसत उचाइभन्दा तल्लो क्षेत्रमा हिमचितुवा भौँतारिरहेको देखिएको हो । समुद्री सतहदेखि २५०० मिटरदेखि

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल गोरखा जिल्ला समितिको अध्यक्षमा कैलासबाबू श्रेष्ठ चयन भएको छ । समूहको मंगलबार सम्पन्न दोस्रो जिल्ला भेलाले श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन