
लामखुट्टे धपाउन धुप लगाउँदा गोरखामा गोठसहित पशुचौपाया जलेर नष्ट भएको छ । भीमसेनथापा गाउँपालिका वडा नं. २ काउले निवासी झण्डबहादुर लामिछानेको गोठमा गएराती आगालागी हुँदा भैँसी, पाडो, बाख्रा र बोका

गोरखाको बसपार्कबाट रतुवा मृगको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले मंगलबार बिहान १० बजे बसपार्कस्थित एक सुन पसलबाट मृगको उद्धार गरेको डिभिजन वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए

बाह्य मिचाह प्रजातिले हिमाली रैथाने घाँस संकटमा परेको छ । जसको असर पशुपालन र कृषि क्षेत्रमा देखिन थालेको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का सूचना अधिकारी भुवनराज ओझाले बताए । उनका

विभिन्न जिल्लाहरुमा फैलिएको अफ्रिकन स्वाइन फिभर गोरखामा पनि फैलिएको छ । बिगत दुई महिनायता फैलिएको सो संक्रमणबाट हालसम्म २५० भन्दा धेरै सुँगुर, बंगुरको मृत्यू भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा

मनासलु हिमालको फेदीमा सम्पन्न नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि पाँचौँ पटक पनि साम्दो एफसीले कब्जा गरेको छ । सोमबार सम्पन्न मनास्लु कपको फाइनल खेलमा सामागाउँ एफसीलाई २–१ गोल अन्तरले

संयुक्त लगानीमा मैत्रीपूर्ण पार्क बन्नेगोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दिगो बिकासका विविध क्षेत्रमा अनुभव आदान प्रदान गर्दै आपसी सहकार्य गर्ने उदेश्यले सम्बन्ध

कहिले हिउँदे, बर्खे अधिवेशन, कहिले गाउँसभा, कहिले कार्यपालिका बैठक, कहिले अनुगमन, भ्रमणमै व्यस्त हुन्छन् प्राय गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखहरु । स्थानीयको प्रतिनिधि मण्डलसंग भेटघाट, योजना माग, छलफल इत्यादिले उनीहरुलाई फुर्सदै

नेपाली र अमेरिकी पर्वतारोहीहरूको टोलीले गोरखा जिल्लामा रहेको, यसअघि आरोहण नभएको नयाँ हिमालको आरोहण गरिएको छ । चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास, गणेश हिमालकै श्रृङ्खलामा पर्ने ६,२५० मिटर अग्लो

रिलायन्स फाइनान्स लिमिटेड, गोरखा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘रक्तदान–जीवनदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले नेपाल रेडक्रस सोसाइटी, गोरखाको प्राविधिक सहयोगमा हरमटारी चोकमा रक्तदान सम्पन्न भएको

डिभिजन वन कार्यालय गोरखाले जिल्लाभर करिब ४३ हजार बिरुवा निशुल्क रुपमा वितरण गर्ने तयारी गरेको छ । विभिन्न काष्ठजन्य, फलफुलजन्य, डालेघाँस, सौन्दर्यमूलक, जडिबुटीजन्य तथा साँस्कृतिजन्य बिरुवाहरु निशुल्क रुपमा वितरण गर्न