| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

सौरपानीमा चितुवा आतंक बढ्यो, घाँस दाउरा गर्न समेत स्थानीयलाई डर

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा चितुवा आतंक बढेको छ । जताततै चितुवाले आक्रमण गर्न थालेको भन्दै स्थानीयबासी खेतबारीको काम, घाँस दाउरा गर्नसमेत त्रसित भएका छन् । विगत केही दिनदेखि सौरपानीको पोखरा,

गोरखामा ज्यान मार्ने उद्योगमा एक महिला पक्राउ

ज्यान मार्ने उद्योगमा प्रहरीले गोरखाका एक महिलालाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नं. १ मकैसिङ बुटारका २६ वर्षीय विमला चेपाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश

बारपाक सुलिकोटमा चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बारपाक सुलिकोट गाउँपालिका केन्द्र ताकुकोटमा चौथौ बारपाकसुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले उद्घाटन गर्दै पालिकाको माविस्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

ल्हो गाउँमा निर्माण गरिएको छोर्तेन उद्घाटन

चुमनुब्री गाउँपालिका २ ल्हो गाउँमा हालै निर्माण सम्पन्न भएको छोर्तेनको उद्घाटन गरिएको छ । लामा सोनाम दोर्जे रिम्पोछेको सक्रियतामा निर्माण गरिएको छोर्तेनको तीन दिने कार्यक्रम गरी उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, साउनयता मात्र महिला हिंसासम्बन्धी १५ वटा उजुरी दर्ता

चालु आर्थिक वर्ष २०२०÷०८१ को चार महिनामा गोरखामा महिला हिंसा सम्बन्धी १५ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाअन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा चार

गोरखामा गण्डकी प्रदेशका सबै जिल्लाका जिससको असल अभ्यास आदान प्रदान

गोरखामा गण्डकी प्रदेशका सबै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरुको भेला सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा आयोजना गरिएको भेलामा गण्डकी प्रदेशका ११ वटै जिससका प्रमुखहरुले आफ्ना जिल्लाभित्रका

गोरखामा बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ

बहुविवाह गरेको आरोपमा गोरखामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–६ कमलटारका ४५ बर्षीय हरिबहादुर ढकाल क्षेत्री र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पदमपुर बस्ने ४३ बर्षीय गीता मल्ल

गोरखाको पालुङटार ९ सिस्नेरी अझै पनि काठेपोलकै भर

पालुङ्टार नगरपालिका जिल्लाको दक्षिण पश्चिममा पर्ने सबैभन्दा सुगम ठाउँ हो । तर बिगत २५ बर्षअघिदेखि विद्युतीकरण भएका यहाँका कैयौँ गाउँहरु अझै पनि काठेपोलकै भरमा छन् । सदरमुकामबाट धेरै टाढाटाढासम्म केन्द्रीय

उद्योग दिवसको अवसरमा गोरखाका उत्कृष्ट उद्यमीहरु सम्मानित

नवौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा जिल्लाका उत्कृष्ट उद्योगका उद्यमी व्यवसायीहरु सम्मानित भएका छन् । पर्यटन तथा उद्योग कार्यालय गोरखाले एक समारोहको आयोजना गरी तीन सफल उद्योग तथा ती उद्योगका उद्यमीहरुलाई

गोरखामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

गोरखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारबाट सुरु भएको छ । जिल्लाका ११ वटा स्थानीय तहमा एकैसाथ अभियान सुरु भएको हो । अभियान सुरु भएको दिन शनिबार बिहान सामाजिक