
केशव गुरुङ : शहिदलखन गाउँपालिका–६ घैरुङकी लक्ष्मी श्रेष्ठलाई आफ्नै हातले मिठो खाना बनाएर परिबारलाई खुवाउने ठूलो रहर थियो । तर आँखाले साथ नदिँदा उनी रहर मनभित्रै खुम्च्याएर बस्न बाध्य थिइन्

एकजना विदेशी नागरिकको आर्थिक सहयोगमा सामागाउँमा स्वास्थ्य चौकीको नयाँ भवन बनेको छ । स्वीजरल्याण्डका नागरिक उस्लाको आर्थिक सहयोगमा चुमनुब्री गाउँपालिका–१ सामागाउँमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो । उनको ४६ लाख

बहुविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–९ पिपलटारीका ३३ बर्षीय मनोज गुरुङ र पोखरा महानगरपालिका–३१ की २८ बर्षीया मनकुमारी लामा रहेका छन् ।

‘तिम्रो नाम के हो ?’‘धावा डोल्मा ।’‘कतिबर्ष भयौ ?’‘१० बर्ष ।’‘कति कक्षामा पढ्छौ ?’‘दुई कक्षामा ।’‘स्कूल कहिलेबाट खुल्छ ?’‘खै थाहा छैन ।’‘विदा हुने दिनमा कहिलेबाट स्कूलआऊ भनेको थियो ?’‘खै थाहा

तुलसीमान श्रेष्ठ स्मृति समाजले साहित्य र संगीतको क्षेत्रमा काम गर्ने श्रष्टाहरुलाई प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । समाजको सातौँ बार्षिक साधारण सभामा बरिष्ठ साहित्यकारहरुले स्वर्गीय तुलसीमान श्रेष्ठले नेपाली

केशव गुरुङ : पछिल्लो समय जिल्ला सदरमुकाम आसपासबाटै मोटरसाइकल चोरी हुने क्रम बढ्न थालेको छ । साउन महिना यता मात्र नौ वटा मोटरसाइकल चोरी भएको भन्दै निवेदन प्राप्त भएको जिल्ला

जेष्ठ नागरिक जिल्ला संघ गोरखाले भूकम्पले क्षति पु¥याएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पिडितलाई राहत सहयोग संकलन अभियान सुरु गरेको छ । सोमबार संघले हरमटारीको जिबिसचोकबाट पेट्रोल पम्पसम्म

मानव अधिकार तथा शान्ति समाज गोरखाले लागूऔषध विरुद्धको एकदिवसीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिका वडा नं ६ स्थित मोर्डन इङ्लिस बोर्डिङ स्कुलमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो

साढे दुई लाख पाएपछि चुपचाप : पैसा बार्गेनिङको लागी मेला महोत्सवको बिरोध गर्ने कपडा तथा फेन्सी व्यवसायी संघ गोरखाले बृहत लोकदोहोरी महोत्सवबाट साढे दुई लाख रकम लिएको खुलासा भएको छ

गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी स्थित चम्पावती हाइड्रो पावरले संचालनगरेको क्रमरमा जडान भएको पानी तान्ने मोटर चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका–५ का