
गत असोज २४ गतेबाट हरमटारी खेलमैदानमा भएको वृहत लोकदोहोरी महोत्सवमा आयोजकसँग फेन्सी व्यावसायी संघले अवैधानिक रुपमा आर्थिक लेनदेन गरेको घटनाको सत्यतथ्य छानविन गर्न फेन्सी व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार

मनकामना केबलकारले सन् २०२५ सम्ममा मनकामना परिसरभित्रै सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । नेपालकै पहिलो केबलकार, मनकामना केबलकार सेवाको २६औं वार्षिकोत्सवमा अध्यक्ष राजेशबाबु श्रेष्ठले सन् २०२४ को अन्त्यमा वा

धार्चे गाउँपालिका ६ काशीगाउँमा सञ्चालित चारदिने निशुल्क आँखा शिविरमा ४७ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । वडा नं ६ को आयोजना, मञ्जु श्री माविको सहआयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर

मनकामना दर्शन प्रालिले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिरपरिसरमा सरसफाइ कार्यक्रम गरेको हो । सोही दिन

गोरखा बजारको पुरानो बसपार्कदेखि खोलखोलेसम्मको सडक चौडा बढाएर फुटपाथलाई व्यवस्थित बनाइने भएको छ । उक्त कामको डिपिआर निर्माणका लागि प्रारम्भिक सर्भेको काम भइसकेको नगरपालिकाले जनाएको छ । ‘परामर्शदातामार्फत प्रारम्भिक सर्भेको

जेष्ठ नागरिक जिल्ला संघ गोरखाले भूकम्पले क्षति पु¥याएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितका लागि राहत सहयोग संकलन अभियान अन्तरगत दुई लाख १६ हजार रुपैयाँ संकलन गरेको छ

ग्लोबल आइएमई वैँक गोरखा शाखाले गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसलाई कम्युटर र प्रिन्टर प्रदान गरेको छ । ग्लोबल आइएमई बैङ्क गोरखा शाखाद्वारा विहिबार एक कार्यक्रमका बीच क्याम्पसलाई कम्युटर

१२ औँ कर दिवसको अवसरमा गोरखाका उत्कृष्ट करदाता सितलकाजी मास्के सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय दमौली तनहुँद्वारा बिहिबार आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन समारोहमा मास्केसहित

गोरखामा चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका वडा नं १ माझबारीका २४ वर्षीय रमेश भट्टराइलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी तथा

गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ । बैठकमा सदस्यहरुले