
चुमनुब्री गाउँपालिका वडा नं ७ को घो’देखि छेकम्पारसम्म खच्चड हिडाउन रोक लगाइएको छ । घो’देखि छेकम्पारसम्मको चौरीखर्क क्षेत्रमा सोमबारदेखि आउँदो शनिबारसम्म खच्चड हिडाउन रोक लगाइएको हो । चौरीखर्क खण्डमा पैदल

नेपाल स्वतन्त्र यातायात मजदुर संघ गोरखा जिल्ला कमिटीले सवारी तथा यातायात ऐन, २०८३ सम्बन्धी संशोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार गोरखाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकार पूर्वाधार विकास

गत शुक्रबार गृहमन्त्री सुधन गुरुङले तेह्रकिलोका एक समुहलाई एउटा आश्वासन दिए, ‘तेह्रकिलो बजारबाट बाह्रकिलोसम्मको सडकलाई वान–वे बनाउने’ । ‘तेह्रकिलोबाट जान्छन् मात्र, मुनिबाट आउँछन् मात्र । म ट्राफिक राख्दिहाल्छु । चिट

चालु आर्थिक बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्व घटेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८२/०८३ मा ४८.७९ प्रतिशतले राजश्व घटेको हो । गत आर्थिक वर्ष कार्यालयले ५५

सम्भव नेपालले आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहलाई विभिन्न सहयोगी सामग्री हस्तान्तरण गरेको छ । गाउँबस्तीका महिला समूहहरूको संस्थागत क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण र सामुदायिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले प्रेम

गोरखामा करेण्ट लागेर बाख्रा गोठालो गएकी एक महिला र पाँचवटा बाख्राको मृत्यू भएको छ । जिल्लाको आरुघाट गाउँपालिका २ माथिल्लो कटुञ्जे निवासी ६५ बर्षकी धनकुमारी गुरुङको आइतबार साडे तीनबजे करेण्ट

गोरखाको एनपिआई अस्पताल र दिदीबहिनी सञ्जाल बीच स्वास्थ्य सम्झैँता भएको छ । शनिबार सञ्जालमा आबद्ध सदस्यहरुलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने गरी सम्झैँता भएको अस्पतालका मेडिकल डाइरेक्टर संगमबाबु श्रेष्ठले बताए

देशका विभिन्न पालिका र वडाहरुमा विनियोजित बजेट तथा कार्यक्रम खर्च हुन नसकेर फ्रिज भएका कैयौँ घटनाहरु छन् । कैयौँ योजनाहरु विभिन्न कारणले उपभोक्ता समिति गठन नै नभई कार्यान्वयन हुँदैनन् भने

गोरखा क्षेत्र नं १ का सांसद एवं गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीलाई ढुक्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । गोरखास्थित सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्मका

दरौँदीले बगाएर बेपत्ता भएका अजिरकोटका एक मलामी तीनदिनसम्म भेटिएका छैनन । बिहिबार दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका अजिरकोट ४ झ्यावाँका ४० बर्षीय सम्शेर नेपाली अहिलेसम्म फेला नपरेका हुन् ।