| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ९ का ३८ वर्षीय भगवान बुढाथोकीलाई चेक बाउन्स आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बुढाथोकीलाई मंगलबार

नयाँ पुस्तालाई ज्ञान र सीप बाँड्दै जेष्ठ नागरिक

गोरखा नगरपालिका–१२ कुन्दुरटारस्थित महेन्द्र माध्यमिक बिद्यालयमा जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम भएको छ । जेष्ठ नागरिक जिल्ला संघ गोरखाको आयोजना, सामाजिक विकास कार्यालयको सहयोग

नौमहिनामा छ हजार बढि सवारी कारवाहीमा, ५३ लाख राजश्व संकलन

प्रतिक्षा आले मगरनौ महिनाको अन्तरालमा जिल्लामा ६ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सवारी नियम उल्लंघन गरेवापत जिल्ला ट्राफिक प्रहरीले उनीहरुलाई कारवाही गरेको हो । कारवाही स्वरुप ५३

रोटरी क्लबको दन्त शिविर १ सय बढी बिद्यार्थीले सेवा लिए

रोटरी क्लब अफ गोरखाले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा दन्त शिविर गरेको छ । गोरखा नगरपालिका–८ डुम्रीडाँडास्थित रत्नलक्ष्मी माध्यमिक बिद्यालयमा भएको शिविरमा १ सय २९ जना बिद्यार्थीको दात परीक्षण

काठ चोरीको आरोपमा तीन जना पक्राउ, एकजना बिरुद्ध पक्राउ पुर्जी जारी

सहिद लखन गाउँपालिका–८ हटियाबाट अवैध सालको चिरान काठ बरामद भएको घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोमवार पक्राउ पुर्जी जारी भएको डिभिजन वन कार्यालयले

स्वास्थ्य सेवा शुल्कमा छुट दिने गरी सम्झौता

सानिमा बैंक गोरखा शाखाका कर्मचारी र ग्राहकले संगम मेडिहेल्थ क्लिनिकबाट पाउने स्वास्थ्य सेवा वापत तिनुपर्ने शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । कर्मचारी र ग्राहकसँगै उनीहरुका परिवारले पनि सो

३१ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया

गोरखा लायन्स आँखा सेवा केन्द्रले संचालन गरेको नियमित मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । तीन दिनसम्म संचालन भएको शिविरमा ३१ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भएको छ । उनीहरुमध्ये १६

पोखराको साहारा क्लवद्वारा गोरखाको विद्यार्थीलाई पोशाक वितरण

पोखरास्थित साहारा क्लवले गोरखाको एक गाउँका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी वितरण गरेको छ । साहारा क्लव पोखरा र साहारा युकेले सहिद लखन गाउँपालिका ६ ज्यामिरस्वाँरास्थित गणेश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ४५

बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–५ बस्ने ४६ बर्षका राम गुरुङलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बैदेशिक

किमोलुङ फाउण्डेशनद्वारा सञ्चालित स्वास्थ्य शिविरमा आठसय जनाले सेवा लिए

चुमनुब्री गाउँपालिका वडा नं ३ सिर्दिबासमा संचालन भएको चारदिने किमोलुङ स्वास्थ्य शिविरमा आठसय जनाले सेवा लिएका छन् । सोमबार सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा पालिकाभित्रका आठसय जनाले सेवा लिएका आयोजक संस्थाले