
साताको हरेक सोमवार गोरखा बजारको रानीपोखरी परिसरमा आरती संचालन गर्दै आएको पुष्कर तीर्थ आरती समितिले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । शुक्रवार रानीपोखरी परिसरमा भएको कार्यक्रममा समितिलाई

जिल्ला सदरमुकाममा भएको पाँचौ महिला खुल्ला दौड प्रतियोगितामा एलिना नेपाली पहिलो भएकी छन् ।निर्धारित २.८ किलोमिटरको दुरी १२ मिनेट ७ सेकेन्डमा पार गर्दै उनले पहिलो स्थान हासिल गरेकी हुन् ।

पृथ्वी नारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औ साधारण सभा सम्पन्न भएको छ ।शनिवार भएको सभाले उपभोक्तालाई पर्याप्त पानी उपलब्ध गराउन दरौदी लिफ्टिङ खानेपानी आयोजनासँग आवश्यक समन्वय

गोरखाको द्रव्यशाह बहुुमुखी क्याम्पस तीनसातापछि सुचारु भएको छ । क्याम्पस सञ्चालक समिति र आन्दोलनरत विद्यार्थीहरु बीच क्याम्पस सञ्चालन गर्ने सहमतिपछि आइतबारबाट पठनपाठन सुचारु भएको छ । क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले

प्रतीक्षा आले मगर : गोरखाका चारजना हिमाल आरोही महिला सम्मानित भएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले दुईजनालाई साहासिक महिला शीर्षकमा र दुई जनालाई

रोट्रयाक्ट क्लब अफ बज्र मनासलुको रोटरी सप्ताह व्यापि कार्यक्रम अन्तर्गतको दोस्रो दिन र अन्तर्राष्ट्रिय महिला दिबसको अबसरमा ५ औ महिला खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार क्लबले २.८

गोरखा नगरपालिका वडा नं १० मा महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोरखा नगरपालिका वडा नम्बर १० स्थित बिरिन्चोकको बिरेडाँडाँमा शिविर सम्पन्न

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेससँगको सहकार्य टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खाली जनताको जनमतको अपमान गरेको बताएका छन् । शुक्रवार गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै उनले

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टहरु एक भए मात्र देशको समग्र बिकास सम्भव रहेको बताएका छन् । शुक्रबार नेकपा एमाले जिल्ला कमिटि गोरखाको ८ औँ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उनले

११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समाजवादी मोर्चा गोरखा अन्तर्गत महिला संगठनहरुको मोर्चाले कार्यक्रमको आयोजना गरेको छ । मोर्चाले बिहिबार गोरखा सदरमुकामस्थित जिल्ला समन्वय समिति सभाहलमा कार्यक्रम गरेको हो ।