
गोरखा नगरपालिकाको बिहिबार भएको नगरसभाको १३ औ अधिवेशनमा प्रस्तुत कार्यसूचीमा छलफलको समय नदिएको भन्दै नगर उपप्रमुखसहित कांग्रेस निकट नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । प्रस्तुत कार्यसूचीहरुमा

११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा गोरखा नगरपालिकामा महिला हक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा बुधवार भएको कार्यक्रममा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटले सहजिकरण गरेका थिए

महिलाहरुलाई लक्षित गरी जिल्ला सदरमुकाममा फेसन डिजाईनिङ तालिम सुरु भएको छ । स्थापनाको स्वर्ण जयन्तीको सन्दर्भ पारेर गोरखा उद्योग वाणिज्य संघले तालिमको आयोजना गरेको हो । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा

गोरखामा सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका तीन कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था

पूर्वमन्त्री एवं साहित्यकार चिरञ्जीवी वाग्लेको ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ गोरखामा लोकार्पण भएको छ । बुधवार गोरखा संग्रहालयमा एक कार्यक्रमका बीच उक्त पुस्तकको लोकार्पण गरिएको हो । शहीद लखन गाउँपालिका ८

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको

बारपाक सुलिकोट गाउँपालिका ४ रन्चोकका आगलागी पिडित परिवारलाई नेशनल रिपब्लिक नेपाल (एनआरएन)ले आर्थिक सहयोग गरेको छ । गत फागुन ५ गते रन्चोकको सुक बहादुर गुरुङको घर जलेर नष्ठ भएको थियो

व्यवसाय गरेर स्वरोजगार बन्न चाहने नगरबासीलाई प्रोत्साहन गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले उपलब्ध गराएको चार करोड ऋण पाँचबर्ष बितिसक्दा पनि फिर्ता भएको छैन । तीन बर्षका लागि भन्दै २०७५ सालमा ऋण

हिमालपारिका बासिन्दालाई सेवा, सुविधा दिने उद्देश्यले सरकारले २०३५ सालमा सिर्दिबासमा सीमा प्रशासन कार्यालय स्थापना ग¥यो । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६८ चैतमा त्यसलाई स्तरोन्नति गर्दैे सीमा प्रशासनलाई एकीकृत सेवाकेन्द्रमा

धार्चे गाँउपालिका वडा नं. ४ लाप्राकस्थित माणिकामदेवी माविका १२० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । मिसन कम्युनिटी हेल्प नामक संस्थाले विद्यालयको बाल कक्षादेखि ४ कक्षासम्मका विद्यार्थीलाई विद्यालय पोशाक