
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सवारी दुर्घटना न्यूनिकरणका लागी भन्दै सचेतनामूलक सन्देश उल्लेख भएको स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । । ट्राफिक कार्यलयको समन्वय र लायन्स क्लब अफ गोरखा

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गोरखाको २३ औं प्रतिनिधि सभा गत शनिबार सम्पन्न भएको छ । जिल्ला कार्यसमिति गोरखाको आयोजना र सिरानचोक स्थानीय कार्य समितिको सहकार्यमा सिरानचोकको चोरकाटेमा प्रतिनिधिसभा

गोरखा नगरपालिका ११ स्थित बारकिलो बजारमा होटल व्यवसाय गर्ने इश्वर बस्नेतलाई बलात्कार आरोपमा पक्राउ परेका छन् । आफ्नै होटलमा काम गर्ने २२ बर्षकी युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बस्नेत पक्राउ

इलाका प्रशासन कार्यालय सिर्दिवासको सेवा विगत एक सातादेखि ठप्प जस्तै छ । त्यहाँ कार्यबाहक शाखा अधिकृतका रुपमा कार्यरत नायब सुब्बा रामप्रसाद शर्माको कार्यबाहक जिम्मेवारी नवीकरण नभएपछि सेवा प्रभावित भएको हो

पालुङ्टार नगरपालिका १ भुलभुलेखारमा कार्यपालिकाको ८२ औं बैठक सम्पन्न भएको छ । भुलभुलेखारको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यपालिकाको बैठक सो ठाउँमा आयोजना गरेको नगर प्रमुख विवश चिन्तनले जानकारी दिए ।

शालिन पोखरेलको मृत्यु भएको घटनालाई अतिरञ्जित गराउने खालका पोष्टहरु सामाजिक सञ्जालमा नराख्न अजिरकोट गाउँपालिकाले आग्रह गरेको छ । आइतवार प्रेस बिज्ञप्ती जारी गर्दै गाउँपालिकाले सामाजिक सदभाव कायम राख्न सबैमा अपिल

गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर ६ नयाँसाघुँका २७ बर्षीय मिलन थापा मगर रहेको प्रहरीले जनाएको छ ।शनिवार राती करिव

गोरखा नगरपालिका–७ नयाँबजारस्थित जेनियस गोरखा इङ्गलिस स्कुल प्रालिको १७ औ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले बिनोद अर्यालको अध्यक्षतामा नौ सदस्यीय संचालक

गोरखा नगरपालिका वडा नं १० को छेवेटार आधारभुत स्वास्थ्य केन्द्रमा आयोजित दुई दिने स्वास्थ्य शिविरमा ४८० जनाले सेवा लिएका छन् । शिविरको पहिलो दिन शुक्रबार ३२० जना र शनिबार १६०

नवौँ ओसन कपको उपाधी द ओल्ड क्यापिटल माविले हात पारेको छ । लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै द ओल्ड क्यापिटल उपाधि जित्न सफल भएको हो ।