
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद थप गर्ने निर्णयको बिरोध गर्दै गण्डकी प्रदेश सरकारले कानुनी उपचार खोज्ने भएको छ । गत पुस ५ गते बसेको संघीय मन्त्री परिषदको बैठकले

विद्यार्थीले आफै पढ्ने क्याम्पस बन्द गरे भन्ने समाचार पढ्दा जो कोहीको मन दुख्छ । फेरि विद्यार्थीले जेब्रा क्रस निर्माण गरे भन्ने समाचार पढ्दा जोकसैलाई गदगद बनाउँछ । विशेषगरी अनेरास्ववियूले केही

छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिदलखन गाउँपालिका ७ बुंकोटकी ३६ बर्षकी मञ्जु श्रेष्ठलाई गत

रोटरी क्लव अफ काठमाडौ नर्थले गोरखाको बुंकोटस्थित एक स्वास्थ्य संस्थालाई स्वास्थ सम्बन्धी सामग्री उपलब्ध गराएको छ । रोटरी क्लव अफ गोरखाको समन्वयमा सो क्लवले सहिद लखन गाउँपालिका ८ स्थित बुंकोट

अनाथ, असहायको लालनपालन र पठनपाठन गराउने उद्देश्यले तीन दशकअघि गोरखा नगरपालिका १० छेपेटारमा सञ्चालन भएको मुक्ति बालआश्रमको जग्गा संस्थाकै नाममा फिर्ता गर्नुपर्ने स्थानीय बासीले माग गरेका छन् । विदेशी दातृसंस्थाको

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको दुई वर्ष बितिसक्यो अझै चोर पत्ता लागेको छैन । सञ्चालक समितिको

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ रन्चोकका आगालागीबाट पिडित परिवारलाई स्थानीय लोक कल्याणकारी सामाजिक संस्था गो ड्राईभरबा मेमोरियल फाउण्डेशन ट्रस्टले आर्थिक सहयोग गरेको छ । सो संस्थाले बिहिबार पिडितको घरमै

प्रतीक्षा आले मगर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)को नतिजा सार्वजनिक भएको छ । मुल्याङ्कनको नतिजामा गोरखाका स्थानीय तहहरुमध्य बारपाक सुलिकोट

आरुघाट गाँउपालिकाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा सेवा केन्द्र स्थापना गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्र र आरुघाट गाउँपालिका बीच सम्झौताअनुरूप आँखा सेवा केन्द्र स्थापना गरिएको हो ।

विद्यार्थीहरुलाई सुरक्षित पैदल यात्रा गर्ने वातावरण बनाउने उद्देश्यले अनेरास्ववियूले जेब्राक्रस निर्माण अभियान सुरु गरेको छ । सडक पार गरेर विद्यालय जानु पर्ने विभिन्न ठाउँमा जेब्राक्रस निर्माण गर्ने उद्देश्यले बुधबारबाट सो