
अदालतले चोरी गरेको ठहर गरेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको फैसला भएपछि फरार रहेका भीमसेनथापा ४ का होमनाथ पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भन्दै पालुङटारले प्रयास थालेको छ । दूध र मासुमा आत्मनिर्भर बनाउन भन्दै यो बर्ष ५५ लाख रकम विनियोजन गरेर बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको नगरपालिका पशु शाखा

भर्खरै निर्वाचित भएका नेकपा एमाले गोरखाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको राजनीतिक यात्रा रोचक र मार्मिक छ । जिल्ला कमिटीको पहिलो अधिवेशनमा पार्टीको उपसचिव बनेको २८ बर्षपछि उनी जिल्ला अध्यक्ष बन्न सफल

नेकपा एमाले गोरखाको नेतृत्व चयनका लागि मतदान भएको छ । अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापा र कृष्णबहादुर नेपाली बीच मतदान भएको हो । यसअघि अध्यक्ष पदमा उम्मेद्वारी दिएका रामचन्द्र लामिछाने (आरसी)ले

नेपाल कम्युनिष्ट पार्टी एमालेको अध्यक्षमा सुरेन्द्र थापा विजयी भएका छन् । गएराती सम्पन्न मतगणनामा थापाले २८० मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेद्वार कृष्ण नेपालीले २०५

घरधनी र वैंक बीचको आन्तरिक समझदारीमा पनि अजिरकोट गाउँपालिकाले हस्ताक्षेप गरेको छ । व्यक्तिले आफ्नो घर भाडामा लगाउने र वैंकले घर भाडामा लिने विषयमा पनि पालिकाका अध्यक्ष दीपक देवकोटाले हस्ताक्षेप

मोवाइल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ घर भई हाल गोरखा नगरपालिका वडा नम्वर ६ पुरानो बसपार्क बस्ने सुमन बराम रहेका

गोरखा नगरपालिका वडा नम्वर ७ मा संचालन भएको डल कुशन बनाउने तालिम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाको सिप बिकास तालिम अन्तरगत १६ गतेबाट संचालन भएको तालिमको

गोरखा नगरपालिका–५ स्वाँराको गोरखकाली आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले ‘रोटा सप्ताह’ अन्तरगत चौथो दिन आइतवार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो

धार्चे गाँउपालिकाले बिभिन्न क्षेत्रमा योगदान पु¥याएका पालिकाका व्यक्तिहरुलाई सम्मान गरेको छ । स्थापना दिवसको अवसर पारेर आइतवार एक कार्यक्रमका बीच १७ जना व्यक्तिहरुलाई सम्मान गरिएको पालिकाले जनाएको छ ।सम्मानित हुनेहरुमा