
नियन्त्रित लागु औषध सहित इलाका प्रहरी कार्यलय आबुँखैरेनीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का २७ वर्षीय जनक हरिजन रहेका छन् । सवारी चेकजाँचको क्रममा

बूढीगण्डकी जलविद्युत आयोजनाको स्रोत सुनिश्चितता गरी निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका जनप्रतिनिधीहरुले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले आयोजना निर्माण प्रक्रिया

मोटरसाइकल चोरेको आरोपमा ११ जना पक्राउ परेको केही दिनभित्रै गोरखा प्रहरीले फेरि थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुपारे भन्ने २७ बर्षीय उज्वल बराम रहेका छन् ।

धार्चे गाउँपालिकाका भूमिहीनहरुलाई जग्गाको लालपूर्जा वितरणको अन्तिम तयारी भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखाले जनाएको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै आयोगले धार्चेका आठ

लायन्स क्लब अफ गोरखाको बर्ष २०२४/२५ का लागि नयाँ कार्यसमिति चयन भएको छ । बुधवार भएको निर्वाचनले सुजन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा

शिव उप्रेतीसहरको रहरले गाउँ खण्डहर भइरहेका बेला पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भने आफ्नो गृहग्राम फर्किएका छन् । दुईतले, तीनतले घर उजाड बनाएर सहरभोग गर्ने प्रचलनले देशभरिका गाउँबस्ती रित्तिदै गएकोछ, तर

मेलिना बराम खुर्पाजुङ : गोरखाको यस्तो एउटा गाउँ जहाँका बासिन्दा निमेकले गुजारा चलाउँछन् । हो, पालुङटार नगरपालिका वडा नं. १ को खुर्पाजुङका बासिन्दा निमेक गरेर नै आफ्नो दैनिकी गुजार्ने गर्छन्

जिल्लाका १३ हजार भन्दा बढी बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाइएको छ । ९ महिनादेखि ५ बर्ष मुनिका १३ हजार ६८० बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत

मोटरसाइकल चोरी गर्ने संगठित समूहलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा, विभिन्न स्थानबाट मोटरसाइकल चोरेको आरोपमा पक्राउ परेका ११ जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको व्यवहारप्रति नगर उपप्रमुखसहित कांग्रेस निकट नगर सभा सदस्यहरुले आपत्ति जनाएका छन् । फागुन २४ गतेको नगर सभाको सन्दर्भलाई जोड्दै उनीहरुले समन्वयकारी भूमिका निर्वाह