| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

पर्यटन उद्योग कार्यालय गोरखाद्वारा प्रविधि हस्तान्तरण

पर्यटन तथा उद्योग कार्यालय गोरखाले विभिन्न व्यवसायीहरुलाई प्रविधि सामग्री वितरण गरेको छ । कार्यालयको २०८०÷०८१ को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत बुधबार उक्त सामग्री वितरण गरिएको हो । २३ जना व्यवसायीहरुलाई

भीमसेन थापामा सार्वजनिक पद धारण गरेकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने

गोरखाको भीमसेन थापा गाउँपालिकाका सार्वजनिक पद धारण गरेका व्यक्तिले अब आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ । बुधबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका व्यक्ति

द्रव्यशाह क्याम्पसको अब आफ्नै बस सेवा

बिद्यार्थीको सुविधाका लागि भन्दै गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले बस खरिद गरेको छ । बिद्यार्थी बोक्ने प्रयोजनका लागि किन्ने गाडीमा सामुदायिक क्याम्पसलाई नेपाल सरकारले दिने भन्सार छुटको सुविधा उपभोग

जबरजस्ती करणी आरोपमा एक पक्राउ

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार आरुघाट गाउँपालिका ८ का ४० वर्षीय चित्रबहादुर थापालाई प्रहरीले पक्राउ

मनकामनामा बन्यो ८४ लाखमा शौचालय र ९६ लाखमा परेवापाटी, धर्मशाला भवनको शिलन्यास

भक्तजनलाई लक्षित गर्दै मनकामना मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भएको छ । ८४ लाख खर्च गरेर शौचालय निर्माण गरिएको मनकामना क्षेत्र बिकास समितिले जनाएको छ । मन्दिर नजिकै रहेको चापको

गोरखामा १० वटा बिद्युतीय माइक्रो आउँदै, गोरखा काठमाडौ सेवा दिने

गोरखा काठमाडौ सेवा दिने गरी जिल्लामा दश वटा बिद्युतीय हायस माइक्रो आउने भएको छ । १६ सिटको उक्त माइक्रो आइतवार जिल्ला आइपुग्ने गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ

हराएको चार महिनापछि झुण्डिएको अवस्थामा फेला

चार महिनादेखि सम्पर्कविहिन शहिद लखन गाउँपालिका–३ का ८४ बर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । सोही वडाको कुसुमपानीको जंगलमा सोमवार झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी

धार्चेमा ‘धार्चे सेरोफेरो’ पाठ्यपुस्तक तयार, नयाँ शैक्षिक सत्रबाट लागू गरिने

धार्चे गाउँपालिकाले आगामी नयाँ शैक्षिक सत्रबाट कक्षा २ मा स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ । धार्चे सेरोफेरो नामक उक्त पाठ्यपुस्तकको अन्तिम ड्राफ्ट तयार भइसकेको गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक

मगर समाज सेवा समितिको २६ औँ स्थापना दिवस मनाइयो

नेपाल मगर संघ, मगर समाज सेवा समिति गोरखा नगरपालिका वडा नं. ५ र ७ को २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।स्थापना दिवसको अवसरमा संस्थाका जेष्ठ नागरिक

आगलागीबाट अजिरकोटमा एक घर जलेर नष्ट

अजिरकोट गाउँपालिका–१ धन्सिरा स्थित सुकबहादुर गुरुङको घरमा आगलागी भएको छ । मंगलवार दिउँसो अचानक आगलागी हुँदा जस्ताले छाएको एक तले घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको