
प्रतिक्षा आले मगरगण्डकी गाउँपालिकामा मातृशिशु स्वास्थ्य सुनिश्चितताका लागिचालु आर्थिक बर्षदेखि ‘आमाघर’ परियोजना सञ्चालन भइरहेको छ । सो परियोजनालाईथप सुदृढ गर्नका लागि गाउँपालिका र असल छिमेकी नेपाल बीच साझेदारी भएको छ

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगतको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शदाता कार्यक्रमले जिल्लामा सकरात्मक रुप लिएको छ । वित्तीय साक्षरता कार्यक्रमका सहभागीहरुले कार्यक्रम पश्चात आफ्नै व्यवसाय संचालन गरेर जीविकोपार्जन् गर्दै आएका

गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई सरसफाइका सामाग्रीप्रदान गरिएको छ । उमेश स्मृति सदनको तर्फबाट उनीहरुका लागि सरसफाइका सामाग्री वितरण तथा सहभोज कार्यक्रमको आयोजना गरिएको हो ।

धार्चे गाउँपालिका वडा नं. १ हुल्चुकमा केन्द्रीय प्रशारण लाइन जडान गरिएको छ । हुल्चुकमा सोमबार साँझ पहिलो पटक केन्द्रीय प्रशारण लाइन जडान गरी बत्ती बाल्न सुरु गरिएको हो । केन्द्रीय

रमेश रमण खनालआदरणीय पाठकहरु लामो समयदेखि बन्द रहेको यो पंत्तिकारको कलम मुलुकमा उकुसमुकुस अवस्थामा बिछिप्त र डामाडोल रहेको राजनितिक शासन व्यवस्था प्रति उकुसमुकुस भई विगत र वर्तमानलाई शष्लेषण गरि केहि

गोरखाली समाज बेलायतको नवौ महाधिवेशन सम्पन्न भएको छ । आइतवार बेलायतमा भएको महाधिवेशनले हेमकुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा टकमाया गुरुङ, ज्ञानेन्द्र आले, महासचिवमा

शहिद लखन गाउँपालिका वडा न १ बक्राङमा कुरीति विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । थानी देवी सामुदायिक सिकाई केन्द्रको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको समन्वयमा सोमबार सचेतना कार्यक्रम

दरौदी बृहत लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको गोरखा नगरपालिका–३ बेनिखोलास्थित पम्प हाउसमा दुई महिनादेखि लागेको ताला खुल्ने भएको छ । सोमवार गोरखा नगरपालिकाको खानेपानी बोर्डको आयोजनामा भएको सर्वपक्षीय र

एकिकरण नेपालले जिल्लाका ५८ सामुदायिक विद्यालयका नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरुलाई साक्षरता सिप अभिवृद्धि आधारभूत तालिम प्रदान गरेको छ । ४ दिने साक्षरता सिप अभिवृद्धि आधारभूत तालिम आईतबार सम्पन्न भएको

गोरखा नगरपालिकाको विपद व्यवस्थापन कार्यविधि २०८० पारित भएको छ । सोमवार बसेको गोरखा नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले उक्त कार्यविधि पारित गरेको हो । कार्यविधि अनुसार विपदको घटनामा परी