
छाना नभएको मन्दिर भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर सिरानचोक गाउँपालिका–५ कटहरबारीमा बिनाछानाको सुनसरी जलेश्वरी देवीको मन्दिर छ । उक्त मन्दिरमा हालसम्म छाना छाइएको छैन । मन्दिरको माथिल्लो भाग

राम्रोसंग मोबाइल पनि नचल्ने उत्तरी गोरखाको ल्हो र सामागाउँ, साम्दोमा फोरजी सेवा विस्तार हुने भएको छ । गण्डकी प्रदेशकै सबैभन्दा बिकट भनेर चिनिएको मनास्लु ट्रेकिङ रुट अन्तर्गतका गाउँबस्तीलाई प्राथमिकतामा राखेर

गोरखाको अबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे हुने भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना–ए एफ आयोजना कार्यान्वय इकाई पोखराले उक्त सडक कालोपत्रे गर्न लागेको हो । सडक कालोपत्रेका लागि भिबिइपिएल–एसिपिएल जेभी

गोरखा लायन्स आँखा सेवा केन्द्रको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले श्रवण कुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा अंजितबाबु श्रेष्ठ, सचिवमा

गोरखाबाट हज यात्रामा सहभागी हुनेहरुलाई बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतवार एक कार्यक्रमका बीच उनीहरुलाई बिदाई गरेको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुष्प गुच्छा दिएर उनीहरुलाई बिदाई

सवारी चालकको मापसे (मादक पदार्थ सेवन) जाँच गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले अवदेखि लापसे (लागू पदार्थ सेवन) पनि जाँच गर्ने भएको छ । यही बैशाख २५ गतेदेखि संचालन

बिद्यार्थीलाई रोजगार आर्जन सिप प्रवद्र्धन गर्ने उदेश्यका साथ द्रव्यशाह बहुमुखी क्याम्पसमा भएको व्यक्तित्व बिकास सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्नातक र स्नतकोत्तरमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी

प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले देशमा राजनीतिक स्थायित्वका लागी ठुला राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका ढकालले पत्रकारहरुसँगको भेटमा देश लामो समयदेखी राजनीतिक अस्थिरतामा गुज्री रहेकाले

करिव एक महिनादेखिको तयारी थियो । आवश्यक सामग्रीको जोहो स्थानीयले लगभग गरिसकेका थिए । वुधवार साँझ गाउँ भेला बसेर भिरमौरीको मह निकाल्न जाने निर्णय गरे । बिहीवार बिहानै अजिरकोट गाउँपालिका–२

स्थायी दरबन्दीबिना माध्यमिक तह सञ्चालन भइरहेका पालिकाभित्रका विद्यालयहरुमा गोरखा नगरपालिकाले सो तहका स्थायी शिक्षकहरु काम काजका लागि खटाउने निर्णय गरेको छ । केही दिनअघि बसेको नगर शिक्षा समितिको बैठकले सो