
सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिष्ट्रिक ३२५ आईको क्याविनेट बैठक गोरखाको बारपाकमा हुने भएको छ । लायन्स क्लव अफ गोरखा दरौँदी र लायन्स क्लव अफ गोरखा दरबारको समन्वयमा

गोरखा नगरपालिका वडा नं ८ रानीबनका स्थानीयहरु रित्तोगाग्रीसहित सडिओ कार्यलयमा पुगेका छन् । रानीबन क्षेत्रमा पानी वितरणको जिम्मा पाएको दरौँदी लिफ्टिङ खानेपानीको लापरबाहीका कारण आपूmहरुलाई समस्या परेको उनीहरुको गुनासो छ

गोरखाका विद्यालयहरुमा नेपाली भाषा शिक्षण क्रियाकलापमा सहयोग गर्दै आएको रुम टु रिड नामक गैरसरकारी संस्थाको सहयोगमा एकीकरण नेपालले जिल्लाका एकसय वटा विद्यालयका शिक्षकहरुलाई भाषा शिक्षण तालिम सञ्चालन गरेको छ ।सदरमुकामका

मदन लोहनी : ललितपुरमा जारी प्रथम वि.पि. स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगितामा शहिद लखन गाउँपालिका बिनोद श्रेष्ठ प्रथम भएका छन् ।प्रथम वि.पी स्मृती खुल्ला उसु प्रतियोगितामा ७० के.जी. तौल

चुमनुब्री गाउँपालिकाले पहिलोपटक मनास्लु आरोहण दिवस मनाउने भएको छ । पहिलो पटक मनास्लु आरोहण भएको दिन मे ९ को अवसर पारेर आउँदो वैशाख २७ गते गाउँपालिकाको केन्द्र फिलिममा मनास्लु आरोहण

१३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस बुधबार जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गोरखाले मजदुर अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम गरी अन्तर्राष्ट्रिय मजदुर

गोरखा सदरमुकामको बेस्ट मन्टेश्वरीमा अध्ययनरत बालबालिकाले मे दिवस मनाएका छन् । मन्टेश्वरीका चारबर्षदेखि छ बर्षसम्मका बालबालिकालाई श्रम र श्रमिकको महत्वका बारेमा जानकारी गराइएको थियो । साथै श्रमिकले चलाउने औजारको प्रदर्शनी

गोरखा जिल्ला प्रथम अन्तरपालिका स्तरीय स्वास्थ्यकर्मीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मे दिवसको अवसरमा आयोजित सो प्रतियोगिताको उपाधि गोरखा अस्पतालले जितेको छ । मजदुर दिवको अवसर पारेर आरुघाट

गोरखा नगरपालिका ५ ठुलोरिपमा आगलागी हुँदा २ घर जलेर नष्ट भएको छ । ठुलोरिपमा आज दिउँसो २ बजेदेखि भएको आगलागीबाट २ घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ

देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा यतिबेला विद्यार्थी भर्ना अभियान सकिएर पनि पठनपाठन सुरु भइसक्यो । सरकारले गोरखा जिल्लालाई पूर्ण साक्षरता जिल्ला घोषणा गरेको पनि पाँच बर्षभन्दा धेरै भइसक्यो । तर