
माओवादी केन्द्र गोरखा नगरपालिका वडा नम्वर ६ को वडा समिति गठन भएको छ । आइतवार भएको वडा सम्मेलनले भक्तराम रानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । जसको

गोरखा नगरपालिका वडा नं १२ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा चितवन मेडिकल हस्पिटलको प्राविधिक सहयोगमा शनिवार भएको शिविरमा ३ सय ६३ जनाले सेवा

नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । प्रेस यूनियन गोरखाको आयोजनामा भएको कार्यक्रममा

बिगत पाँचर्षदेखि बन्द रहेको उत्तरी गोरखाको मुलाढाज्यान(ङुइला) नाका खुलेको छ । कोभिड संक्रमण फैलन सक्ने भन्दै २०७६ सालको पुस महिनादेखि चिनियाँ सरकारले एकतर्फी रुपमा बन्द गरेको चुमनुब्री ७ छेकम्पार र

उत्तरी गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बिओपी) स्थापना भएको छ । एकबर्ष लामो तयारीपछि आइतबार बिओपी स्थापना भएको हो । तिब्बतसंगको रुईला नाका नजिकै पर्ने चुमनुब्री गाउँपालिका १ साम्दोमा

आरुघाट गाउँपालिकामा १५ शैयाको पालिकास्तरीय आधारभूत अस्पताल संचालनमा आएको छ । आरुचनौटे प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको आधारभूत अस्पताल बनाइएको हो । गण्डकी प्रदेश सभाका सदस्य नन्दप्रसाद न्यौपानेले

धार्चे गाउँपालिका वडा नं. ३ उहियाँको यारु नजिकै सुख्खा पहिरो जाँदा बेनिघाट–लार्के सडक खण्ड अवरुद्ध भएको छ । आइतबार दिउँसो २ः१५ बजेतिर गएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध बनेको प्रत्यक्षदर्शी

जिल्लामा रहेका संस्थागत बिद्यालयको पूर्व प्राथमिक तह (नर्सरीदेखि यूकेजीसम्म) अध्यापन गराउने शिक्षकहरुलाई लक्षित गरी तालिम संचालन गरिएको छ । नयाँ पाठ्यक्रम र शिक्षण विधि सम्बन्धी तालिम दिइएको हो । प्याब्सन

गोरखा नगरपालिका–८ खल्लुबोटेमा संचालित भूपू सैनिक आवासिय विद्यालयका शिक्षकहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम संचालन गरिएको छ । शिक्षण सिप क्षमता अभिवद्धि गर्ने उदेश्यले तालिम संचालन गरिएको हो । शुक्रवार

अनेरास्ववियु गोरखाको १५ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले दिपेन्द्र मालबुलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा कुशल कट्टेल, सचिवमा