
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । गोरखा नगरपालिका–८ बराह स्थायी घर भएका उनी यसअघि राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ थिए । बैंक सञ्चालक

गोरखामा हुन लागेको नेपाल मगर संघ केन्द्रिय समितिको २८ औ राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । यही जेठ १२ गते हुने उद्घाटन कार्यक्रममा सहभागी हुन

बारपाक सुलिकोट गाउँपालिकामा मुटु तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ बज्र मनासलुको आयोजना तथा बिज्ञान पोलिक्लिनिक प्रालि गोरखाको प्राविधिक सहयोगमा शिविर भएको हो ।

उत्तरी गोरखाको चुमनुब्री क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गर्न योगदान पु¥याउने चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सम्मानित भएका छन् । श्याग्या अभियान्ता समेत रहेका उनलाई २५६८ औं बुद्ध जयन्ती एवंम लुम्बिनी

बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपालको जनवर्गिय संगठन जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जिल्ला सदरमुकाममा राँके जुलुससहित बिरोध प्रदर्शन गरेको छ । जेठ १० लाई जात व्यवस्था बिरुद्धको बिद्रोह दिवस मान्दै

गोरखा भूकम्प र प्राकृतिक प्रकोपका कारण क्षति पुगेका पालिकाभित्रका जोखिमयुक्त भौतिक संरचना भत्काउन शहिद लखन गाउँपालिकाले आग्रह गरेको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले एक महिनाभित्र उक्त संरचना

जिल्लाको दश वटा स्थानीय तहमा नेकपा एमालेको कमिटी गठन भएको छ । उत्तरी गोरखाको चुमनुब्री बाहेक सबै पालिकामा कमिटि गठन भएको पार्टी जिल्ला सचिव काजीराम रोकाले बताए । उनका अनुसार

विना दर्ता संचालनमा रहेका बारपाक सुलिकोट गाउँपालिकाका पसलहरु बन्द गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय नेतृत्वको बजार अनुगमन टोलीले बुधवार ६ वटा पसल बन्द गराएको हो । ‘वडा नम्वर

बारपाक सुलिकोट गाउँपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे शाखा र अष्ट्रेलियन सरभिकल क्यान्सर फाउण्डेसनको प्राविधिक सहयोगमा शिविर

शहिदलखन गाउँपालिका वडा नं. ७ को कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ६८६ जनाले सेवा लिएका छन् । बुधबार वडा कार्यालयको आयोजनामा भएको स्थानीय सभा व्यवस्थापन तथा वार्षिक