| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोनपा १० मा माओवादीको वडा कमिटी गठन

गोरखा नगरपालिका वडा नं १० मा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । वुधवार भएको वडा सम्मेलनले लामु लामाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । जसको

न्यायिक समिति संयोजकहरुको गुनासोः न्याय सम्पादनमा हामीलाई पत्याएनन्

न्यायिक समितिले गरेको न्याय सम्पादनलाई जनताले विश्वास नगरेको गुनासो न्यायिक समितिका संयोजकहरुले गरेका छन् । न्यायिक समितिमार्फत प्रवाह हुने न्यायिक सेवाका लागी पनि नागरिकहरु जिल्ला प्रशासन र प्रहरीकोमा जाने गरेको

पोलियो विरुद्धको ‘आइपिभी’ खोप अभियान सुरु

जिल्लामा पोलियो बिरुद्धको आइपिभी खोप अभियान सुरु भएको छ । वुधबारबाट जिल्लाभर एकसाथ खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखा नगरपालिका–६ दरवारमार्गस्थित महेन्द्रज्योती माविमा रहेका लक्षित बालबालिकालाई

भूकम्पमा ज्यान गुमाएका गोठालाको सम्झनामा धार्चेमा गोठालो स्मृति पार्क

गोरखा भूकम्पमा परी ज्यान गुमाएका गोठालाहरुको सम्झनामा धार्चे गाउँपालिकामा गोठालो स्मृति पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको आर्थिक सहयोगमा धार्चे गाउँपालिका–५ यामगाँउस्थित पुञ्जा खर्कमा पार्क निर्माण

पूर्व सांसद दवाडीद्धारा सतिघाटु संरक्षणका लागी आर्थिक सहयोग

सतिघाटु संरक्षणका लागी गण्डकी प्रदेशका पूर्व सांसद प्रकाशचन्द्र दवाडीले आर्थिक सहयोग गरेका छन् । बुद्धि जयन्तीको अवसरमा आरुघाट गाउँपालिका–२ मान्वुमा आयोजित ‘सतिघाटु मेला’ को अवसरमा उनले २५ हजार नगद सहयोग

समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने महासचिव गुरुङको भनाइ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले देश बिकासका लागी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए । १७ औ गणतन्त्र दिवसको अवसरमा मंगलवार आयोजित ‘नेपालको गणतन्त्रः सुदृढीकरण र चुनौती’ विषयक

धार्चे पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा

उत्तरी गोरखाको धार्चे गाउँपालिका पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा भएको छ । मंगलवार एक कार्यक्रमकाबीच पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो । पालिकाभित्र रहेका १६ देखि ५९

प्रदेशस्तरीय महिला कवड्डी प्रतियोगिताको उपाधि कास्कीलाई

गण्तन्त्र दिवसको अवसर पारेर पालुङटारको लिगलिगकोटमा भएको प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिताको उपाधि कास्की जिल्लाले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा बाग्लुङलाई हराउँदै कस्की बिजेता बनेको हो । पराजित

गणतन्त्र दिवसमा गोरखा अस्पतालका बिरामीलाई फलफुल वितरण

गणतन्त्र दिवसको अवसरमा गोरखा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी गोरखाले मंगलवार अस्पतालका ३३ जना बिमारीलाई फलफुल वितरण गरेको हो । बिमारीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।