| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

पर्यटन प्रवद्र्धनका लागी मकवानपुरगढीदेखि गोरखा दरवारसम्म साइकल यात्रा

मकवानपुर जिल्लाको मकवानपुरगढीदेखि गोरखा दरवारसम्म साइकल यात्रा भएको छ । २५६७ औ बुद्ध जयन्तीको अवसर पारेर गरिएको यात्रामा हेटौँडाको हिमालयन राइडर्स सोसाइटीले यात्रा गरेको हो । सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ

फुलवारी पाठशालाको लक्ष्य : प्रयोगात्मक र व्यवहारिक सिकाई

गोरखा नगरपालिका–८ बराहस्थित फुलवारी पाठशालाले प्रयोगात्मक र व्यवहारिक सिकाईको माध्यमबाट असल नागरिक उत्पादन गर्ने लक्ष्य राखेको छ । शुक्रवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पाठशालाले आगामी दश बर्षमा जिल्लामा मेडिसिन,

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा अर्याल

एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगरपालिकाको तेस्रो नगर परिषद सम्पन्न भएको छ । शनिवार भएको परिषदले सुनिल अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा राजकुमार

मगरहरु नीति निर्माणको तहसम्म पुग्नु जरुरी छ : उपसभामुख मगर

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले मगरहरु नीति निर्माणको तहसम्म पुग्नु जरुरी रहेको बताएकी छन् । शनिवार गोरखामा भएको नेपाल मगर संघको २८ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले मगर समुदाय

सामागाउँ पुर्णखोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा

चुमनुब्री गाउँपालिका वडा नम्वर १ सामागाउँ पुर्णखोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच पूर्ण खोप वडा घोषणा गरिएको हो । वडाभित्र रहेका १६ महिनादेखी ५९

कृषकलाई माछा पालन सम्बन्धि तालिम

जिल्लामा माछा पालन सम्बन्धि तीन दिने कृषक स्तरीय तालिम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा संचालन भएको तालिम बिहीवार सम्पन्न भएको हो ।

‘माइ टास्क’ : व्यस्त कार्यतालिकालाई व्यवस्थित गर्ने नेपाली एप

दैनिक कामकाज, भेटघाट, बैठक तथा अन्य महत्वपूर्ण कार्यहरु व्यवस्थित गर्ने उद्देश्यले नयाँ एप विकास गरिएको छ । नेपाली युवाहरुले बिकास गरेको ‘माइ टास्क’ अर्थात् ‘मेरो काम’ नाम दिइएको उक्त एपमा

मणिकाम माविको लोगो र ब्यानरसहित तीन जना भूतपुर्व विद्यायार्थी सगरमाथा शिखरमा

धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको मणिकाम देबी माध्यमिक विद्यालयको लोगो र ब्यानरसहित तीन जना भूतपुर्व विद्यायार्थीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पहिलो पटक भुतपुर्व विद्यार्थीहरु सुजल गुरुङ,

नाङ्सल छोदेनले गरिन् २२ घण्टामा सगरमाथा आरोहण

गोरखाकी नाङ्सल छोदेन लामाले २२ घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एकसाथ आरोहण गरेकीछन् । अघिल्लो बर्ष ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी चुमनुब्री १ सामागाउँकी

विविध कार्यक्रम गरी तीन दिनसम्म गणतन्त्र दिवस मनाइने

विविध कार्यक्रम गरी जिल्लामा गणतन्त्र दिवस मनाइने भएको छ । वुधवार बसेको जिल्ला स्तरिय समिति बैठकले दिवसको अवसरमा तीन दिन विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । जेठ १४ गते