
गोरखामा गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । संविधान दिवसको सन्दर्भ पारेर गोरखा नगरपालिकाका न्यायिक समितिले असोज ४ र ५ गते कार्यक्रम गर्न लागेको हो

गोरखा नगरपालिकाका विद्यालयहरुमा गुड फ्राइडे कार्यक्रम लागु गर्ने तयारी गरिरहेको मेयर कृष्ण राना मगरले जनाएका छन् । शनिबार बालमन्दिर माविको ४९ औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै मेयर रानाले सो कार्यक्रमका

गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापनका लागि सुझाव दिन गठन भएको उपसमितिले सुझाव प्रतिवेदन बुझाएको छ । यही भदौ २१ गते प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत गोरखा दरवार हेरचाह

सवारी दुर्घटनामा घाइते भएका नेपाली सेनाका दुई जनामध्य एकको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं ९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय सुरेन्द्र राईको गोरखा अस्पतालमा

जिल्लाका ९४ स्वास्थ्य संस्थाहरुमध्ये भच्चेक आधारभूत अस्पताल सर्वोत्कृष्ट भएको छ । आर्थिक बर्ष २०८०/८१ को कार्यसम्पादनको आधारमा गरिएको मूल्याकंनमा बारपाक स्वास्थ्य चौकी दोस्रो र गोरखा नगरपालिकाको तारानगर स्वास्थ्य चौकी तेस्रो

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका दुईजना घाइते भएका छन् । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट

सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमा पढाउनै पर्ने गोरखा नगरपालिकाको बाध्यकारी नियम कार्यान्वयन नगर्न उच्च अदालत पोखराले फैसला गरेको छ । मंगलवार मुख्य न्यायाधीश रत्नबहादुर बागचन र मेरिना

डिभिजन वन कार्यालय गोरखाले बहुउपयोगी लौठसल्ला र चिउरीको बोटलाई संरक्षण गर्ने अभियान सुरु गरेको छ । प्राकृतिक वासस्थानमै बोटहरु जोगाउने उद्देश्यसहित संरक्षण अभियान संचालन गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले

लामो समयपछि नाका खुलेकोमा खुशी हुँदै चिनियाँ बजार ‘स्याक्’ गएका चुमबासीहरुले चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट अपमान खेप्नु परेको छ । धेरै युवाहरुले चिनियाँ सुरक्षाकर्मीको कुटपिटसमेत खानु परेको सामान किनेर फर्केका

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । बिहिबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच माहिली एशोसिएशन नेपाल नामक संस्थाले बिद्यार्थीलाई