
स्तरोन्नति पश्चात संचालनमा आएको पहिलो दिन करिव २ हजार ६ सय जनाले मनकामना केवलकार चढेका छन् । आवश्यक मर्मत र स्तरोन्नतिका लागि भन्दै गत असार ३१ गतेबाट केवलकार बन्द भएको

गोरखामा एक दिने श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना तथा गोरखा उद्योग वाणिज्य संघको समन्वयमा एकदिने श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

मेलिना बराम ।शहिदलख गाउँपालिका वडा नं. ४ ताक्लुङमा एकअर्ब रुपैयाँ लागतमा सिँजाली माध्यमिक विद्यालयको नयाँ संरचना बन्ने भएको छ । अत्याधुनिक सुविधासहितको सो संरचना चीन सरकारले बनाउन लागेको हो ।

द्रव्यशाह बहुमुखी क्याम्पस गण्डकी प्रदेशभित्रका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट पाँचभित्र पर्न सफल भएको छ । राष्ट्रिय शिक्षा पुरस्कारका लागि सिफारिस तथा प्रदेश शिक्षा पुरस्कार वितरण मापदण्ड २०८१ बमोजिम उक्त क्याम्पसले उत्कृष्ट

प्रतिक्षा आले मगर ।गोरखा नगरपालिकाले सदरमुकामस्थित बसपार्कको तल रहेको बधशालालाई व्यवस्थापन गर्ने भनेर चर्चा चलेको झन्डै १५ वर्ष बितिसक्यो । हालसम्म न त बधशाला निर्माण भएको छ, न त त्यहाँका

चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्रभित्र पदयात्रामा जाने पर्यटकसँग प्रवेश शुल्क उठाउने भएको छ । यसअघि यस्तो शुल्क लिने सुरुवात सालेखुम्बुको पासाङल्हामु गाउँपालिकाले गरेको थियो । चुमनुब्री गाउँपालिकाले पनि अब विदेशी

चुमनुब्री गाउँपालिकाले आफ्नो पालिका भ्रमणमा आएका पर्यटकसंग शुल्क लिन सुरु गरेको छ । गत गाउँसभामा निर्णय गरेअनुसार पालिकाले मंगलबारदेखि पर्यटन शुल्क संकलन गर्न सुरु गरेको हो । मंगलबार पहिलो दिन

यस बर्षको संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले तीन दिन विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ । गोरखा नगरपालिकाको

गण्डकी गाउँपालिका–१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज मेडिकल अधिकृत डा. दिलिपकुमार कुशवाहमाथि हातपात भएको छ । सोमवार ताङ्लीचोक स्वास्थ्य चौकीमा बिरामी जाँच्ने क्रममा आफूमाथि हातपात भएको कुशवाहले दरौँदीलाई बताए

गोरखाबाट प्रकाशित पहिलो समाचारमुलक पत्रिका दरौँदी दैनिकले आफ्नो २७ औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार ‘पत्रकारिताको वर्तमान अवस्था’ विषयक मिडिया सम्वाद कार्यक्रम आयोजना गरेर दरौँदीले आफ्नो वार्षिकउत्सव मनाएको हो ।