| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१

गाउँमा भन्दा कुपोषणको समस्या सहरमा धेरै

प्रतिक्षा आले मगर ‘गाउँमा भन्दा सहरी क्षेत्रमा कुपोषणका केसहरु धेरै देखिएको छ, । सहरका शिक्षित र हुनेखानेवर्गले छोराछोरीलाई पत्रु खाना खुवाएका कारण उनीहरुमा कुपोषण देखिएको हो । गाउँघरका बालबच्चाले स्थानीय

पालिका स्तरीय कर्मचारी बीचको फुटवल खेल प्रतियोगिताको उपाधी आरुघाटलाई

गण्डकी गाउँपालिकामा भएको प्रथम पालिका स्तरीय कर्मचारीहरु बीचको ‘सेभेन ए साइड’ फुटवल खेल प्रतियोगिताको उपाधी आरुघाट गाउँपालिकाले जितेको छ । फाइनल खेलमा बारपाक सुलिकोट गाउँपालिकालाई २–१ को गोल अन्तरले हराउँदै

उहियाका महिला समुहले फलाए ‘मार्सी धान’

विशेषगरी जुम्लामा फल्ने स्वादिलो मार्सीधान अब गोरखामा पनि खेती गर्न थालिएको छ । केहीबर्षअघि व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओली र भूपू प्रधानमन्त्री प्रचण्डलाई खुवाएपछि एकाएक चर्चाको शिखर चुमेको

अजिरकोटका सामुदायिक विद्यालय कुनै मर्ज हुदैँ, कुनै तह घट्दै

विद्यार्थी संख्या न्यून भएपछि अजिरकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरु धमाधम मर्ज हुन थालेका छन् । कुनै विद्यालयको तह घटुवा गरिएको, कुनै विद्यालय नजिकको अर्कोमा मर्जर गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिताराम

ओल्ड क्यापिटल स्कूललाई फोकस नेपालद्वारा राष्ट्रिय शिक्षा सम्मान

गोरखा नगरपालिका –८ रानीवनमा सञ्चालित द ओल्ड क्यापिटल मावि राष्ट्रिय शिक्षा सम्मान २०८१ प्राप्त गर्न सफल भएको छ । आइतबार फोकस नेपालद्वारा आयोजित सम्मान कार्यक्रममा देशभरका माविहरुमध्यबाट ओल्ड क्यापिटल स्कूल

जिल्ला प्रशासन कार्यालमा प्राथमिक स्वास्थ्य परीक्षण कक्ष

जिल्ला प्रशासन कार्यालय गोरखामा प्राथमिक स्वास्थ्य परिक्षण कक्ष सञ्चालन गरिएको छ । प्रशासनमा सेवा लिन आउने वृद्धवृद्धा तथा असहाय अशक्तलाई मध्यनजर गरेर प्राथमिक स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय

प्रभातकिरण माविका बिद्यार्थीलाई माहिली एसोसिएशनद्वारा झोला र शैक्षिक सामग्री वितरण

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । बिहिबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच माहिली एशोसिएशन नेपाल नामक संस्थाले बिद्यार्थीलाई

गोरखा यातायात व्यवसायी सहकारीको साधारण सभा सम्पन्न

गोरखा यातायात व्यवसायी सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको सभाले आर्थिक बर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ती तथा भावी कार्ययोजनाहरु पास गरेको

रोट्रयाक्ट क्लबको पदस्थापन कार्यक्रम सम्पन्न

रोट्रयाक्ट क्लब अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच बर्ष २०२३/२४ का अध्यक्ष सुस्मिता लौडारीले बर्ष २०२४/२५ का अध्यक्ष संजोग तिमिल्सिनालाई