| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजना मर्मतपछि गाउँमा बिजुली बल्यो

बाढीले क्षति पुगेको चुमनुव्री गाउँपालिका–६ स्थित चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजना मर्मतसम्भारपछि पुनःसंचालनमा आएको छ । ७५ किलोवाट क्षमताको उक्त आयोजना मर्मतपछि बुधबारबाट संचालनमा आएको हो । गाउँपालिकाको विपद व्यवस्थापन कोष

बहुविवाह गरेर विदेशिन लागेका गुरुङ एयरपोर्टबाटै पक्राउ

आरुघाट गाउँपालिका वडा नं. ६ आप्रिकका २८ बर्षीय सुरज गुरुङ कतार जान लाग्दा एयपोर्टबाटै पक्राउ परेका छन् । बहुविवाह गरेर विदेशिन लागेको आरोपमा उनलाई प्रहरीले गत सोमबार एयरपोर्टबाटै पक्राउ गरी

७ पालिकाको जग्गा वर्गीकरणको काम सम्पन्न, सिरानचोक र चुमनुब्रीले अझैँ सुरु गरेनन्

प्रतीक्षा आले मगर ।जिल्लाका ७ स्थानीय तहहरुले जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेका छन् । बारपाक सुलिकोट, आरुघाट, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकाले गत वर्ष नै जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेका

धार्चे पहिरोमा ज्यान गुमाउनेको परिवारले २ लाख ५० हजार रुपैयाँ पाउने

धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा ज्यान गुमाउनेहरुका परिवारले राहत रकम पाउने भएका छन् । जिल्ला विपद व्यवस्थापन कोषबाट जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको

खुलेको एक महिनापछि रुइला नाका पुनः बन्द

गत साउन ५ गतेदेखि खुल्ला गरिएको रुइला नाका अर्को एकबर्षसम्मका लागि बन्द गरिएको छ । बर्षमा एकपटक एक महिनाका लागि खुल्ला गरिने सो नाका गत सोमबारदेखि पुन बन्द गरिएको हो

सानिमा बैँकद्वारा छात्रवृत्ति प्रदान

सानिमा बैँक गोरखा शाखाले २ जना विद्यार्थीहरुलाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । बैँकले आफ्नो वार्षिक कार्ययोजना अन्तरगत गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो । गोरखा

गोरखामा आफुखुसी कुखुराको मासुको मूल्य निर्धारण गर्दै व्यापारी

प्रतिक्षा आले मगर ।गोरखाका मासु व्यवसायीहरुले आफुखुसी मासुको मूल्य निर्धारण गर्ने गरेको पाइएको छ । व्यवसायीहरुले कुखुराको भाउ बढ्दा ह्वात्तै मूल्य बढाए पनि भाउ घट्दा भने मूल्य समायोजन नगरेको उपभोक्ताहरुको

मनकामना केबलकार यही असोज १ बाट सुचारु हुँदै

नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ यही असोज १ गतेबाट पुन सुचारु हुने भएको छ । मर्मतका लागि गत साउन ३१ देखि बन्द रहेको यो केबलकारको मर्मत कार्य करिब सम्पन्न भएकाले

हुनै छाड्यो लिगलिगकोटदेखि गोरखा दरवारसम्मको दौड

लिगलिगकोटदेखि सिरानचोक हुँदै गोरखा दरवारसम्म हुदैँ आएको खुल्ला म्याराथन दौड प्रतियोगिताले निरन्तरता पाउन छाडेको छ । गोरखा राज्य स्थापना भएको दिनको अवसर पारेर २०७६ सालबाट प्रतियोगिता हुदैँ आएको थियो ।

यसबर्ष पनि गोदाममै थन्किए मनास्लु र चुमनुब्री स्याउ

गोरखाको हिमाली भेगमा उत्पादन भएका स्याउहरु यसबर्ष पनि कोल्ड स्टोरमै थन्किएका छन् । बजारसम्म ढुवानी हुन नसक्दा स्याउहरु कोल्ड स्टोरमै थन्किएको चमुनुब्री गाउँपालिका–४ नाम्रुङस्थित इन गोरखा प्रोडक्टका संचालक लाक्पा डुन्डुप