
पर्यटन तान्ने होडवाजीमा मनास्लु क्षेत्रका होटल व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । यसको दुष्प्रभाव होटल व्यवसायी आफैलाई परेको छ । पर्यटक आए वापत हुने आम्दानी घट्दै गएको जगतका होटल

पछिल्लो समय लोकप्रिय बन्दै गएको गोरखाको मनासलु संरक्षण क्षेत्रमा १० वटा छुट्टाछुटै पदमार्गहरु बन्ने भएको छ । गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रममा उक्त पदमार्गहरु निर्माण हुने भएको हो ।पर्यटन

लार्के सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले उत्तरी गोरखाको दोभान–पाङसिङ खण्ड मर्मत कार्य सुरु गरेको छ । केही दिनदेखि बर्षा थामिएको र पर्यटकको आवागमन बढ्न थालेपछि सवारी साधन गुड्न सक्ने

कराँते महासंघ गोरखाले जिल्लाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ । गत शनिबार सम्पन्न ‘प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगिता’को अवसरमा महासंघले जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय

नेपालमा संविधानतः गाईगोरु बध गर्न निषेध छ । गाईगोरु बध गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गरिरहेको पनि छ ।तर बध गर्ने उद्देश्यले गाईगोरु ओसारपोसार भइरहेको टुलुटुलु हेरेर बस्न प्रहरी पनि

स्थायी रुपमा भवनको व्यवस्थापन हुन नसक्दा गोरखा नगरपालिका–६ मा संचालित गोरक्षनाथ बैदिक गुरुकुल आधारभूत बिद्यालयले लामो समयदेखि अनावश्यक झन्झट खेप्दै आएको छ । बिद्यालय संचालन हुदैँ आएको छहरेस्थित गोरखा सेवा

मोटरसाइकलमा कुदिरहेका बेला बटुवाको घाँटीको सिक्री लुटेको केही महिनाभित्रै गोरखामा फेरि त्यस्तै प्रकृतिको घटना घटेको छ । आइतबार साँझ ५ बजेतिर गोरखा सदरमुकामको छहरे स्थित बालमन्दिर विद्यालय क्षेत्रबाट दाउरी माया

गोरखा सदरमुकममा लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले गत शुक्रबार गोरखा नगरपालिका–७ मसार बसपार्कबाट डाईजेपाम सहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा

गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र (एमक्याप)भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउने भएको छ । पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय

‘निजामति सेवा दिवस–२०८१’ को अवसरमा गोरखा सदरमुकाममा प्रभातफेरी गरिएको छ । कर्मचारी मिलन केन्द्र गोरखाको आयोजनामा शनिबार जिल्ला प्रशासन कार्यालयदेखि हरमटारी, शक्तिचोक हुँदै बसपार्कसम्म प्रभातफेरी गरेको हो । प्रभातफेरीमा विभिन्न