| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

आरोहीले खचाखच् मनासलु भिलेज

प्रतीक्षा आले मगर ।४८०० मिटर उचाइमा अवस्थित मनास्लु बेसक्याम्प अहिले आरोहीले खचाखच छ । पर्यटन विभागबाट अनुमति लिएका तीनसय आठजना आरोही अहिले सहयोगीका साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेका हुन्

नेपाल प्रजातन्त्र सेनानी संघ गोरखाको अध्यक्षमा देवानन्द न्यौपाने

नेपाल प्रजातन्त्र सेनानी संघ गोरखाको अध्यक्षमा देवानन्द न्यौपाने चयन भएका छन् । संघको गत मंगलबार सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा १७ सदस्ययीय कार्यसमिति गठन गरेको हो । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा भरत

उत्तरी गोरखामा यो बर्ष खाद्यको ३ हजार ५ सय क्विन्टल चामल ढुवानी हुने

उत्तरी गोरखामा यो बर्ष खाद्यको ३ हजार ५ सय क्विन्टल चामल ढुवानी हुने भएको छ । सिर्दिवास डिपोका लागि २ हजार, नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रका लागि ७ सय ५०

सुनको सिक्री लुट्नेहरु प्रहरीको फन्दामा

गत साउन २३ गते गोरखा नगरपालिका–५ रोहटेपानीमा ७५ बर्षीया रत्नकुमारी मग्रातीको घाँटीबाटै सुनको सिक्री लुटियो । साँझ करिव पाँच बजेको समयमा कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भए

सोमबार गोरखा क्याम्पसमा प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनल खेल हुने

सोमबार (आज) गोरखा क्याम्पसमा प्रदेश स्तरीय आङ्गिक क्याम्पस छात्रा भलिबल प्रतियोगिताको फाइनल खेल हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमिति गोरखा क्याम्पसको आयोजनामा संचालित उक्त प्रतियोगिताको फाइनल खेल

सोती माछाखोला सडकखण्ड संचालनका लागि पहिरो हटाउने काम सुरु

वेनिघाट लार्के सडक अन्तरगत सोती माछाखोला खण्डमा पहिरो पन्छाएर सडक खुलाउने काम सुरु भएको छ । बर्षाकाकारण बिभिन्न ठाउँमा गएको पहिरो हटाउने कामभइरहेको गोरखा सडक योजनाले जनाएको छ । कार्यालयकाअनुसार

आहा त्यो बेलाको दशै !

नबिन क्षेत्री । साच्चै दशै त त्यो बेलामै क्या रमाइलो हुन्थ्यो ! दशै आउन १ महिना अगाडी देखि नै मन फुरुङ्ग हुन्थ्यो ! स्कुल बिदा कहिले होला भनेर दिन गन्दै

गोरखा कांग्रेसले पार्टी कार्यालमा पुस्तकालय संचालन गर्ने

नेपाली कांग्रेस गोरखाले तीनधारेस्थित पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्ने भएको छ । पार्टीको शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले पुस्तकालय स्थापनाका लागि पार्टी जिल्ला सचिव किशोरजंग थापालाई संयोजकको जिम्मेवारी तोकेको छ

छ बुँदे घोषणा पत्र जारी गर्दै सकियो प्रदेश स्तरीय न्यायिक भेला

गोरखामा गण्डकी प्रदेश स्तरीय २ दिने प्रथम न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश भित्रका सबै पालिकाहरुको न्याय सम्पादनमा एकरुपता ल्याउने उद्देश्यसहित गोरखा नगरपालिकाले उक्त भेला

सबै पालिकामा कानुनी सहजकर्ता राखेर कर्तव्य पूरा गरेको छु : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सबै पालिकाका न्यायिक समितिमा कानुनी सहजकर्ता राखेर प्रदेश सरकारले आफ्नो कर्तव्य पूरा गरेको बताएका छन् । शुक्रबार गोरखा सदरमुकाममा आयोजित ‘गण्डकी प्रदेश स्तरीय प्रथम