| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

हेलीकोप्टर उडान प्रक्रिया सहज बनाउन सामागाउँबासीको माग, माग पूरा नभए गाउँमा हेलीकोप्टर निषेध गर्ने चेतावनी

उत्तरी गोरखामा हेलीकप्टर उडानको प्रक्रिया सहज बनाउन स्थानीयले माग गरेका छन् । हेलीकोप्टर चार्टरका लागि अनुमति लिने सरकारी प्रक्रिया झन्झटिलो रहेको भन्दै सहज बनाउन उनीहरुले माग गरेका हुन् । हेली

एकीकृत अखिल नेपाल शिक्षक संगठनको गण्डकी प्रदेश कमिटीमा गोरखाका उपाध्यक्ष र महासचिव

एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश कमिटीको प्रथम परिषदले शोभा गुरुङको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । परिषदले वरिष्ट उपाध्यक्षमा सीताराम अधिकारी र महासचिवमा गोरखा गोरखाका

जुवातास खेल्नेलाई कारवाही गरे वापत उठेको रकमले चौतारा निर्माण

गाउँमा जुवातास नियन्त्रणको अभियान संचालन गरिरहेको धार्चे गाउँपालिका–४ लाप्राकको हिमाली आमा समूहले चौतारा निर्माण गरेको छ । जुवातास खेल्नेहरुलाई कारवाही गरी संकलन भएको रकमले चौतारा निर्माण गरिएको समूहकी अध्यक्ष स्मृति

चार पालिकामा ‘हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापार’ परियोजना लागू हुने

जिल्लाका चार स्थानीय तहमा ‘हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापार’ परियोजना संचालन हुने भएको छ । बारपाक सुलिकोट, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिकामा पाँच बर्षका लागि उक्त परियोजना संचालन हुने

नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा लाप्राकका तुलसिं गुरुङ

नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा धार्चे गाउँपालिका–४ लाप्राकका तुलसिं गुरुङ चयन भएका छन् । एशोसिएसनको १९ औं साधारणसभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ ।

धार्चेमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न

धार्चे गाउँपालिका–५ माछिखोलामा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालय तथा यूएसएआइडीको जलजंगल क्रियाकलापको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा

शुक्रबारदेखि खाद्यको चामलमा प्रति केजी ५ रुपैँया छुट

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चामलको मूल्यमा छुट दिने भएको छ । शुक्रवारदेखि केजीमा पाँच रुपैयाका दरले छुट दिइने कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए ।

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा विद्यार्थीहरुलाई झोला वितरण

सांग्रिला डेभलपमेन्ट बैंक घ्याम्पेसाल शाखाले बिद्यार्थीहरुलाई झोला वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत वुधवार भिमसेनथापा गाउँपालिका–१ को दुल्लभ मावि र वडा नम्वर ७ देउरालीस्थित शैलपुत्री माविका बिद्यार्थीलाई झोला वितरण

उत्तरी गोरखाको चुमनुव्रीमा नियम विपरित पर्यटन शुल्क !

मनास्लु संरक्षण क्षेत्रमा जाने पर्यटकसँग प्रवेश शुल्क नलिन मनासलु संरक्षण क्षेत्र आयोजनाले पालिकालाई आग्रह गरेको छ । भदौ ३१ गते पालिकालाई पत्राचार गर्दै पदयात्रा प्रवेश शुल्क संकलन गर्ने निर्णय कार्यान्वयन