| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

उत्तरी गोरखामा हिमपात, जनजीवन प्रभावित

तल्लोभेगमा अबिरल बर्षा भएको गोरखाको हिमाली भेगमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिका १ साम्दोमा शुक्रबारदेखि हिमपात भएको त्यहाँस्थित बोर्डर आउटपोस्ट(बिओपी)का प्रमुख विश्व त्रिपाठीले जानकारी दिए । ‘कतै आधाफिट, कतै

गोरखकाली मन्दिरको दान पेटिकाबाट चार महिनामा १ लाख ७८ हजार संकलन

चार महिनाको अवधिमा गोरखकाली मन्दिरको दान पेटिकामा एक लाख ७८ हजार रकम संकलन भएको छ । मन्दिर अगाडि राखिएको दुई वटा दान पेटिकामा उक्त रकम संकलन भएको गोरखा दरवार हेरचाह

लागू औषध दुरुपयोग र ओसारपासार विरुद्ध कदम चाल्न प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय गोरखाले लागू औषध दुरुपयोग तथा अवैध ओसारपासारका विरुद्ध कदम चाल्न सरोकारवाला निकाय र संघसंस्थालाई आग्रह गरिएको छ । बिहिबार बसेको लागु औषध नियन्त्रण सम्वन्धी सुरक्षा निकाय र

लेखापढी व्यवसायीले ‘घुस डिमाण्ड’ गरेपछि …

प्रतिक्षा आले मगर ।सिरानचोक गाउँपालिका घरभई हाल काठमाडौँ बस्दै आएका सबिन ढकाल गत मंगलबार अंशबण्डा गर्न मालपोत कार्यालय गोरखा आए । उनी सुरुमा ऋषिराम देवकोटाले सञ्चालन गरेको भू–सेवा केन्द्र(लेखापढी व्यवसायी

मापदण्ड बिना मासु पसलहरु संचालनमा, दुईबर्षदेखि अनुगमन छैन

प्रतिक्षा आले मगर ।गोरखाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत संचालन भएको पाइएको छ । उपभोक्तालाई प्रत्यक्ष प्रभावित पार्ने मासुपसल आधारभूत मापदण्ड बिनै सञ्चालन भइरहेको हो । भेटेरीनरी अस्पताल तथा पशु

हेलिकोप्टर उँडानलाई सहज बनाउन गृहमन्त्रालयमा कार्यदल गठन

उत्तरी गोरखामा झञ्झटिलो हेलिकोप्टर चार्टरलाई सहज बनाउन गृहमन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयको बिहिबारको बैठकले गृहमन्त्रालयका उपसचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालय तथा कार्यालयका अधिकृतहरु सम्मिलित कार्यदल गठन गरेको हो ।मन्त्रालयले

भीमसेन थापा र शहीद लखनमा सोलार लिफ्ट खानेपानी आयोजना निर्माण

शहिदलखन गाउँपालिका–५ जुम्लीचौतारा क्षेत्रमा निर्माण भएको सोलार लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । रिन्यूवन वल्र्डको आर्थिक तथा प्रविधिक सहयोग, गाउँपालिकाको साझेदारी र गोरेटो गोरखाको व्यवस्थापनमा सो आयोजना निर्माण भएको

सहिदलखनका ४८ विद्यालयलाई खेल सामग्री वितरण

सहिद लखन गाँउपालिकाको ४८ वटा विद्यालयहरुलाई खेल सामाग्री सहयोग गरिएको छ । एकीकरण नेपाल नामक संस्थाले विद्यालयको बालबिकास कक्षालाई लक्षित गरी इसिडी किट वितरण गरेको हो । बालकक्षा प्रभावकारी बनाउने

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । आरुघाट गाउँपालिका–१ का २३ बर्षीय बिनोद बिकलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

भीमसेन थापामा बजार अनुगमनले तिव्रता पाउँदै

चाडवाड नजिकिएसँगै भीमसेन थापा गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । वुधवार तान्द्राङ क्षेत्रका पसलहरु अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘केही पसलमा पालिकाले निषेध गरेको स्याउ,