| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मनसुन सक्रिय भएपछि गोरखा उच्च जोखिमको सूचीमा

मनसुन सक्रिय भएपछि गोरखालाई उच्च जोखिमको सूचिमा राखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वुधवार ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । जसमध्ये गोरखालाई पनि

अजिरकोटमा स्याउ र बटारे जस्ता कमसल ब्राण्डका मदिरा आयात गर्न नपाइने

स्याउ र बटारे जस्ता कमसल ब्राण्डका मदिराजन्य पदार्थको आयातलाई अजिरकोट गाउँपालिकाले रोक लगाउने भएको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले बाहिरबाट आयातित त्यस्ता कमसल खालका मदिराजन्य पदार्थ बिक्री

उत्तरी गोरखामा सामागाउँवासीले हेलि उडान रोकेपछि पर्यटक अलपत्र

निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै उत्तरी गोरखामा सामागाउँवासीले हेलि उडानमा रोक लगाएका छन् । वुधवार सामागाउँको हेलिप्याडमा जम्मा भएर उनीहरुले हेलि उडान र ल्याण्ड गर्न दिएका छैनन् । हेलिप्याडमा

गोरखा – घ्याम्पेसाल विद्युत लाइन बिस्तारः अझै सुल्झियन जग्गा विवाद

गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीको बिद्युत लाइन बिस्तारको क्रममा देखिएको जग्गा विवादको समस्या अझै सुल्झिएको छैन । विवादका कारण गोरखा नगरपालिका वडा नम्वर ६, ८ र ९ को करिव दुई किलोमिटर

प्रोकमा नेपाली सेनाको निशुल्क स्वास्थ्य शिविर संचालन हुने

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ प्रोकमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाको सहकार्यमा नेपाली सेनाको रिपुमर्दन गणले यही असोज ११ र १२ गते शिविर संचालन गर्न

चुमनुव्रीको गाउँ कार्यपालिका बैठक : बेनिघाट लार्के सडकका लागि थप बजेट माग गर्ने

विभिन्न निर्णय गर्दै चुमनुव्री गाउँपालिकाको गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलवार भएको बैठकले होम स्टे संचालन सम्बन्धी कार्यविधि २०८१ पास गरेको छ । ‘यसअघि पालिकामा होम स्टे दर्ता

मनास्लु क्षेत्रमा बैकल्पिक पदमार्गको अध्ययन सुरु, ‘चुमभ्याली बुद्धिजम ट्रेल’ नामाकरण गरिने

निर्माणाधीन सडक सञ्जालले पदयात्रा पर्यटनमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै मनास्लु संरक्षण क्षेत्रमा बैकल्पिक पदमार्गको पहिचान गरिने भएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को प्राविधिक टोलि मनास्लु

व्यवसायीक स्वच्छता र उद्यमशिलता कायम गर्न व्यवसायीलाई प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला स्थीत व्यवसायीहरुलाई व्यवसायीक स्वच्छता र उद्यमशिलता कायम गर्न अनुरोध गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै प्रशासनले जिल्लाका व्यवसायीहरुलाई व्यवसायीक स्वच्छता कायम गर्न अनुरोध

डेंगुको बिरामीले भरियो गोरखा अस्पताल

प्रतिक्षा आले मगर । केही दिन यता गोरखा अस्पतालमा डेंगुका बिरामीको चाप बढ्दो छ । चेकजाँचका लागि आउने अधिकांशमा डेंगुको संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनालले बताए

प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि धौलागिरी क्याम्पसलाई

गोरखा क्याम्पसद्धारा आयोजित प्रदेश स्तरीय आङ्गिक क्याम्पस छात्रा भलिबल प्रतियोगिताको उपाधि बागलुङको धौलागिरी क्याम्पसले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा पृथ्वी नारायण क्याम्पस पोखरालाई पराजीत गर्दै धौलागिरी क्याम्पस