| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

विरुवाटारको प्राचीन बगैँचाको रुखहरु काटियो

पालुङटार नगरपालिका वडा नं. ७ विरुवाटारमा रहेको आँपको बगैँचाको रुखहरु काटिएको छ । स्थानीय चारकुने टोल विकास संस्थाले त्यहाँको प्राचीन रुख काटेको जनाएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरी

पार्वती निमाविका विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण

धार्चे गाउँपालिका–३उहियास्थित पार्वती निमाविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको छ । गणेश हिमाल एशोसिएशन नामक संस्थाले लेजामी दि लाप्राकको समन्वयमा प्राप्त स्वीटर आईतबार विद्यालयमा अध्ययनरत १४९ जना विद्यार्थीहरुलाई

गण्डकी गाउँपालिकामा पोथी चितुवा मृत फेला

गण्डकी गाउँपालिका–२ आमडाँडा सामुदायिक वनमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । वयस्क पोथी चितुवा सोमबार मृत अवस्थामा फेला परेको वन अधिकृत रबी आनन्द गोपालले बताए । ‘वन हेरालुले

संचालनमा आयो बारपाक–लाप्राक सडकखण्ड

बर्खाभरिा अवरुद्ध बनेको बारपाक लाप्राक सडकखण्ड संचालनमा आएको छ । बर्खाका बेला अबिरल वर्षका कारण पूर्ण रुपमा बन्द रहेको उक्त सडकखण्ड आईतबारबाट संचालनमा आएको हो । सडक सुचारु नहुँदा उत्तरी

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

विपदमा परी ज्यान गुमाएकाहरुको परिवारलाई राहत वितरण गरिएको छ । आईतबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयहरु गरेको हो । मनसुनका कारण ज्यान गुमाएकाहरुलाई समितिले २ लाख ५०

दसैँमा घर फर्कनेहरुलाई आँबुखैरेनी गाउँपालिकाले निशुल्क बस सेवा दिने

दशैँका बेला काठमाडौँबाट घर फर्कन चाहने पालिकाबसीहरुका लागी आँबुखैरेनी गाउँपालिकाले निशुल्क बस सेवा संचालन गरेको छ । शनिबारदेखि काठमाडौँबाट निशुल्क बस सेवा संचालन गरेको पालिकाले जनाएको छ । पालिका स्थाई

दुर्गा पूजा गर्नेहरुमाथि दुव्र्यवहार !

गोरखा बजारमा बसोबास गर्ने तराइ मधेश मुलका हिन्दूधर्मावलम्बहरुले दुर्गा पूजा गर्ने क्रममा दुव्र्यवहार गरिएको छ । शनिबार राती १० बजे आरतीको समयमा फरक धर्म मान्नेहरुबाट आफूहरुमाथि दुव्र्यवहार भएको नवदुर्गा पूजा

यातायातको भाडादर अनुगमन गर्नुपर्ने अनेरास्वावियु गोरखाको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वावियु) गोरखाले यातायातको भाडादर अनुगमन गर्न माग गरेको छ । नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ नजिकिँदै गर्दा मनपरी भाडादर असुली जनतालाई सास्ती

झ्याप्ले खोला पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम वितरण

झ्याप्ले खोला पहिरोमा परेर ज्यान गुमाउनेहरुको परिवारलाई राहत रकम वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितको टोलीले जिल्ला विपद् व्यवस्थापन कोषबाट पिडितका परिवारलाई घरैमा पुगेर राहत रकम उपलब्ध

स्थानीयले वीरेन्द्रताल नजिकै भेटे हिउँ चितुवा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित विरेन्द्रताल नजिकै स्थानीयले हिउँ चितुवा भेटेका छन् । आइतबार दिउँसो २ बजेतिर वीरेन्द्रताल नजिकै हिउँ चितुवा देखिएको स्थानीय मिङ्मा लामाले बताए । लोपोन्मुख हिउँ चितुवा