
गोरखाका उद्योगी, व्यापारी संवद्ध संघ संस्थाहरुले भोटेकोशी–त्रिशूली बाढी पीडितहरुलाई सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् ।गोरखा उद्योग वाणिज्य संघको नेतृत्वमा संकलित एकलाख ८३ हजार रुपैयाँ ती संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालय

गोरखामा भेटिएका तीन मृतकको शवको सनाखत भएको छ । त्रिशुलीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शवहरु पहिचान भएपछि आफन्तले बुझेर लगेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

त्रिशुलीमा आइतबार विहान आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका ८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुंगे पुल बगाएको छ । बाढीले लगातार तीनघण्टा हानेरपछि बिहान साढे ११ बजेतिर पुल ढलाएर बगाएको

गोरखामा एक घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । गोरखा नगरपालिका ३ नारेश्वरस्थित सीता अर्यालको घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको हो । गाउँको परम्परागत ढुंगा माटोले बनेको मौलिक

आरुघाट गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई ११ लाख ३३ हजार रुपैँया सहयोग गर्ने भएको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।बाढी प्रभावित नागरिकहरुका लागि गाउँपालिकाभित्रका जनप्रतिनिधिहरुको

काङ्ग्रेस गोरखाले भोटेकोशी बाढी पीडितहरुलाई ५ लाख रुपैँया सहयोग गर्ने भएकोे छ । पार्टीको आइतबार बसेको बैठकले गत बुधबार भोटेकोशीमा आएको बाढीका कारण बिस्थापित भएकाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको

गोरखकाली यातायात प्रालिका अध्यक्ष ताराबहादुर खड्का(जीवन) जिल्ला सदरमुकाममै कुटिएका छन् । विभिन्न तीनवटा यातायात व्यवसायीहरुले आइतबार दिउसो दुईबजेतिर हरमटारीमा आफूमाथि कुटपिट गरेको पीडित खड्काले जानकारी दिए ।‘म निवासतिर जाँदै थिएँ

भोटेकोशीमा बुधबार आएको बाढीमा परेर गोरखाका ६६ जनाभन्दा धेरै बेपत्ता भएका । जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिकाबाट मानिसहरु सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए । बाढीमा

गोरखामा यसबर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित रहेको छ । रसुवा बाढीले देशभर शोकको अवस्था रहेकाले गाईजात्रालाई औपचारिकतामा सीमित गरिएको नेवा देय दवुले जनाएको छ । गाईजात्रा नेवारहरुको सांस्कृतिक पर्व हो

बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर त्रिशुलीको गोरखातर्फको बगरमा भेटिएका शवहरुको अन्त्येष्टि गरिएको छ । जिल्लाको भूभागमा हालसम्म फेला परेका ५५ शवमध्य शनिबार २९ वटाको अन्त्येष्टि गरेको जिल्ला प्रशासन कार्यालयले