
हरमटारी खेलमैदानमा जारी चौथो गोरखकाली पर्यटन मेलाको तेस्रो दिन बुधबार नगरपालिकास्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महालक्ष्मी मावि प्रथम बनेको क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले बताए । यस्तै मोडर्न

गोरखाको गण्डकी गाउँपालिका वडा नं ६ निवासी पत्रकार एवं लेखक देवराज गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमान–कमला पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार एक समारोहका

धार्चे गाउँपालिका–७ स्थित प्रभात किरण माविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । बौद्ध हिमाल बिकास संघले मंगलबार एक कार्यक्रममो आयोजना गरी त्यहाँ अध्ययनरत सबै(१४१ जना) विद्यार्थीहरुलाई विद्यालय पोशाक

दरौँदी वृहत लिफ्टिङ खानेपानी आयोजनाले गठन गरेको उपभोक्ता समिति अवैधानिक रहेको भन्दै पुनर्गठन गर्न माग गरिएको छ । सोमवार गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरलाई ज्ञापन पत्र बुझाउँदै एक्सन कमिटी

हरमटारी खेलमैदानमा जारी चौथो गोरखकाली पर्यटन मेलाको दोस्रो दिन मंगलबार जिल्ला स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महालक्ष्मी माविकी आकृति उपरकोटी प्रथम भएकी छिन् । सहभागी

आरुघाटमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । मंगलबार पालिकाको आयोजना तथा वित्त आयोगको समन्वयमा अभिमुखीकरण सम्पन्न भएको हो । पालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको

उत्तरी गोरखाको नुब्री उपत्यकामा हिमपात भएको छ । सोमवार अपरान्हदेखि हिउँ पर्न थालेको चुमनुब्री २ स्यालाका पेम्वा रेता लामाले बताए । ‘दिउसो चारबजेदेखि हिउँ पर्न थालेको हो । अहिले पनि

गोरखाका ११ वटै स्थानीय तहहरुको वेबसाइट ह्याक भएको छ । गत आइतबारदेखि गोरखा लगायत देशभरका अधिकांश स्थानीय निकायहरूको वेबसाइट एकसाथ ह्याक भएको हो ।ती वेबसाइटहरू चिनियाँ ह्याकरको नियन्त्रणमा रहेको पाइएको

गण्डकी गाउँपालिकामा नयाँ मकैबाली पकेट बिकास कार्यक्रम संचालन हुने भएको छ । गण्डकी गाउँपालिकाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कार्यक्रम संचालन हुन लागेको हो । दुई बर्षका लागि संचालन हुने

नियमसंगत रुपमा खर्च नगर्दा बेरुजु देखिएको रकम घटाउन गोरखा नगरपालिकाले पहल थालेको छ । आर्थिक बर्ष २०७९/८० मा महालेखापरीक्षकको कार्यालयले औल्याएको बेरुजु घटाउन पहल थालिएको नगरपालिकाले जनाएको छ । मलेपको