| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सोमबार गोरखा नगरपालिकाको सबै सेवा बन्द

सोमबार गोरखा नगरपालिकाका सबै सेवा प्रवाह बन्द रहने भएको छ । पुष ८ गते नगरपालिकाको हिउँदे नगर सभा तथा १५ औँ अधिवेशन नगरपालिकाको कार्यालयमा सञ्चालन हुने भएकाले सेवा प्रवाह बन्द

मनकामना बहिरा माविको रजत जयन्ती विविध कार्यक्रम गरी मनाइयो

गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना बहिरा आवासीय माध्यमिक बिद्यालयले रजत जयन्ती विविध कार्यक्रम गरी मनाएको छ । शनिवार एक कार्यक्रमका बीच रजत स्तम्भको अनावरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रजत

अरुको ढोकामा आउँछ पानी, हामीले डोकामा बोक्नु पर्छ

मेलिना बराम ।कहिलेकहीँ अरु गाउँमा जाँदा घरघरमा धारा देख्दा बारपाक सुलिकोट गाउँपालिका ६ आहालडाँडाकी जानुका भट्टलाई ‘आफ्नो गाउँमा यस्तो विकास कहिले आउला ?’ भन्ने लाग्थ्यो । उनको गाउँमा पनि तीनबर्षअघि

बारपाकको घटना अनुसन्धान गरेका डिएसपी सुवेदी प्रदेशकै ‘बेस्ट पुलिस’

बारपाकको हत्यासम्बन्धी घटना अनुसन्धान गरेका डिएसपी इन्द्रप्रसाद सुवेदी गण्डकी प्रदेशकै ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत डिएसपी

उत्तरी गोरखाका बिद्यार्थीलाई नेपाली सेनाद्वारा ज्याकेट वितरण

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–४ गाप स्थित नुव्री आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । नेपाली सेनाको रिपुमर्दन गणको समन्वय तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिको व्यवस्थापनमा ज्याकेट

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

हालै सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ । अध्यक्षलगायतका पूरै सेट निर्विरोध निर्वाचित भएको सो टिमले शुक्रबारै सपथ तथा पदभार

गोरखाका करिव ६ हजार कृषकको पोषण सुधारको काम हुँदै

जिल्लाका करिव ६ हजार कृषकहरुको पोषण सुधार गर्ने उद्देश्यले खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत दोस्रो चरणको कार्यक्रम लागू भएको छ । शहिद लखन र आरुघाट गाउँपालिकाका किसानलाई लक्षित

अबको एकसातासम्म पृथ्वीराजमार्ग दिउँसो तीनघण्टा अवरुद्ध हुँदै

राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग आइतबारदेखि तीनघण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिने भएको छ । आइतबारदेखि शनिबारसम्म एकसाताभरि बिहान ११ बजेदेखि २ बजेसम्म राजमार्ग ठप्प पारेर सडक

गोरखा रातीदेखि विद्युतविहिन, नौबजे सुचारु हुने सम्भावना

गोरखा सदरमुकाम र आसपासका क्षेत्रहरु गएरातीदेखि विद्युत विहिन भएको छ । आँबुखैरेनीस्थित सब–स्टेशनबाट गोरखातर्फ ल्याइएको ३३ केभी प्रशारण लाइनमा समस्या देखिएका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । अधिवेशनभन्दा अघिल्लो दिनमै नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । अध्यक्षलगायत सबै पदाधिकारी र सदस्य पदमा एक एक जनाको