| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सेताम्य साम्दो, जनजीवन सामान्य(फोटो फिचर)

सुदूर उत्तरी गोरखाको साम्दो गाउँ यतिबेला सेताम्य छ । ४५ घरधुरी रहेको साम्दो बिगत केहीदिनदेखि हिउँले ढाकिएको अजय गुरुङले जानकारी दिए । हिउँ परेपछि जनजीवन सामान्य रहेको उनले बताए ।

ल्होसारको दिन गोरखा अस्पतालले आधा दिनसम्म सेवा दिने

सदरमुकामस्थित गोरखा अस्पतालले ल्होसारको दिन आधादिनसम्म ओपिडि सेवा संचालन गर्ने भएको छ । अस्पतालले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै ओपिडी सेवा सोमबार दिउँसो १ बजेसम्म संचालन गर्ने जनाएको हो

सीएनएनको उत्कृष्ट सूचीमा गोरखाकी पूर्णिमा

एकै सिजनमा तीन पटक सगरमाथाको आरोहण गरेकी आरुघाटकी पूर्णिमा श्रेष्ठ सीएनएनको उत्कृष्ट सूचीमा परेकी छन् । एक सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो र एक मात्र महिला बनेकी

त्रिभुवन पुस्तकालयको प्रथम वार्षिक साधारण सभा सम्पन्न

गोरखाको सबैभन्दा जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच पुस्तकालयको प्रथम साधारण सभा सम्पन्न भएको हो ।पुस्तकालयलाई प्रभावकारी रुपमा संचालन गर्ने

गोरखा जेसीज वर्ष २०२५ को अध्यक्षमा सुमन गुरुङ

गोरखा जेसीज वर्ष २०२५ को अध्यक्षमा सुमन गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार भएको गोरखा जेसिजको ४४ औँ शाखा अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।संस्थाको कार्यकारी

धार्चेमा बाख्रा स्रोतकेन्द्र तथा बाख्रा पकेट कार्यक्रम संचालन हुने

धार्चे गाउँपालिकामा बाख्रा स्रोत केन्द्र तथा बाख्रा पकेट कार्यक्रम संचालन हुने भएको छ । चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत पालिकाले ५ लाख बजेटको बाख्रा स्रोतकेन्द्र तथा १५ लाखको बाख्रा पकेट

अखिल क्रान्तिकारी गोरखाको अध्यक्षमा सुलभ अम्गाई

माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी गोरखाको अध्यक्षमा सुलभ अम्गाई चयन भएका छन् । संगठनको २१ औँ जिल्ला सम्मेलनले अम्गाईको अध्यक्षतामा ५१ सदस्ययी समिति गठन गरेको हो ।जसको उपाध्यक्षमा सन्तोष

माओवादी केन्द्रको सिरानचोक र चुमनुब्रीको पार्टी समिति गठन

नेकपा माओवादी केन्द्रको सिरानचोक र चुमनुब्री गाउँपालिकामा नयाँ कार्यसमिति चयन भएको छ । पार्टीको चुमनुब्री गाउँ कार्यसमितिको अध्यक्षमा कुमारी गुरुङ चयन भएकी छिन् । पार्टीको शनिबार सम्पन्न अधिवेशनले उनको अध्यक्षतामा

गोनपाको राष्ट्रपति रनिङ शिल्ड शक्ति माविको पोल्टामा, पानपामा अमरज्योति जनता मावि विजयी

गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शक्ति मावि पाटेचौरले हात पारेको छ । ७ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ११ पदक हात पार्दै शक्ति मावि

राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा गोरखाका थापा

राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा गोरखाका राजनविक्रम थापा चयन भएका छन् । नेपाल राष्ट्र वैंकका निर्देशक थापा राष्ट्र वैंकको प्रतिनित्व गर्दै सञ्चालक समिति सदस्यमा चयन भएका हुन्