| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

चुमनुब्री गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न हिउँदे अधिवेशनले गत साउन यता कार्यपालिका बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको प्रमुख प्रशासकीय

सिम्जुङ–घ्याच्चोक सडक कालोपत्रेको कामले तिव्रता पाउँदै

अजिरकोट गाउँपालिका वडा नं ४ सिम्जुङ र वडा नं. १ घ्याच्चोक जोड्ने सडक कालोपत्रेको काम तिव्र गतिमा अघि बढेको छ । हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको पूर्वाधार बिकास कार्यालयले

चौथो गोरखकाली पर्यटन मेला सुरु

जिल्लामा चौथो गोरखकाली पर्यटन मेला सुरु भएको छ । संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमवारबाट मेला सुरु गरिएको आयोजक हरमटारी क्लबले जनाएको छ । हरमटारी खेलमैदानमा भएको मेलाको

गोरखामा यो वर्ष पनि सुन्तला उत्पादन घट्ने

गोरखामा यो वर्ष पनि सुन्तलाको उत्पादन घट्ने देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका अनुसार यो वर्ष पनि जिल्लामा सुन्तलाको उत्पादन घट्ने अनुमान गरेको छ । खडेरीका

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका श्रेष्ठ

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली काङग्रेसको विधान,

सिरानचोकमा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने, करिव आठ करोड लाग्ने अनुमान

सिरानचोक गाउँपालिका–५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले इकाइ स्थापना गर्न लागेको हो । यो

नेत्रहीन संघको सार्वजनिक सुनुवाई सम्पन्न

नेत्रहीन पुनस्थापना कार्यक्रम गोरखाको सार्वजनिक सुनुवाइ तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । गोरखा नेत्रहीन संघको सहकार्यमा आइतवार जिल्ला सदरमुकाममा सार्वजनिक सुनुवाइ तथा बैठक सम्पन्न भएको हो

गोरखकाली बचत तथा ऋण सहकारीले ३३ औं स्थापना दिवस मनायो

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको ३३ औं स्थापना दिवस आइतवार विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बिभिन्न व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको छ । सेयर

इन्सेकको वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलित घटनाहरुको बार्षिक समिक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा आइतवार एक कार्यक्रमकाबीच घटनाहरुको समिक्षा गरिएको हो । कार्यक्रममा

नेपाल भूपू सैनिक संघ गोरखाको अध्यक्षमा पोखरेल

नेपाली कांग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा बद्रिप्रसाद पोखरेल चयन भएका छन् । संघको आईतबार सम्पन्न छैटौँ अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको