
प्रेस सेन्टर नेपाल गोरखा जिल्ला समितिको अध्यक्षमा राजेश पौडेल निर्वाचित भएका छन् । शनिवार भएको पाँचौ अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा धनबहादुर तामाङ,

पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली

गोरखा र पालुङटार नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबारबाट गोरखा नगरपालिकाको पाँचौ र पालुङटारको चौँथो संस्करणको राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो । गोरखा नगरपालिकाको आयोजना

गोरखा नगरपालिका वडा नं १० बिरिन्चोकमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिहिबार गण्डकी महिला बचत तथा ऋण सहकारीको आयोजना, गोनपा १० नं वडा कार्यालयको आर्थिक तथा गोरखा लायन्स

जेष्ठ नागरिक जिल्ला संघ गोरखाले अस्पतालका बिरामीहरुलाई पोसिलो खानेकुरा वितरण गरेको छ । चौथो जेष्ठ नागरिक दिवसको अवसर पारेर बिहिवार उनीहरुलाई पोसिलो खानेकुरा वितरण गरिएको हो । अस्पतालमा एक कार्यक्रमको

जिल्लामा क्रियाशील पत्रकार र सरकारी कार्यालयहरुको सूचना अधिकारीहरु बीच अन्तरक्रिया सम्पन्न भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनाका अन्तरक्रिया सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको

योजना कार्यान्वयनका लागि आरुघाट गाउँपालिकाले उपभोक्ता समितिहरुलाई अभिमुखिकरण गराउन थालेको छ । वडागत रुपमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको पालिकाका सूचना अधिकारी विवेक खनालले बताए । कुल दश वटामध्ये हालसम्म आठ

चालु आर्थिक बर्षको आधा अवधि सकिँदैछ । यो अवधिसम्म जिल्लाका स्थानीय तहहरुको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ । आर्थिक बर्ष २०८१/०८२ समाप्त हुन पाँच महिना पनि बाँकी छैन, यो

उत्तरी गोरखाको स्यालामा गुरु पद्मसम्भवको गुम्बा निर्माण गरिएको छ । विश्वको आठौं अग्लो मनास्लु हिमाललाई पृष्ठभूमिमा पारेर खेम्पो सोनाम दोर्जे रिम्पोछेले करोडौँ लागतमा आकर्षक गुम्बा निर्माण गरेका हुन् । चुमनुब्री

रोटरी क्लब अफ बज्र मनासलुको अध्यक्षमा विनोद अर्याल सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न भेलाबाट वर्ष २०२५/०२६ को लागि अध्यक्ष पदमा अर्याल चयन भएका हुन् । सो भेलाले अर्यालको