| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

४ जिपिए ल्याउनेलाई सहिदलखनद्वारा ५० हजारसम्म इनाम घोषणा

गोरखाको सहिदलखन गाउँपालिकाले आउदो एसईई र बिएलई (कक्षा ८) को परिक्षमा चार जिपिए ल्याउने पालिकाभित्रका विद्यार्थीलाई इनाम घोषणा गरेको छ । एसईईमा ४ जिपिए ल्याउनेलाई रु ५० हजार र पालिकास्तरीय

आफ्नै नाममा फाउण्डेशन बनाएर सामाजिक काम गर्दै मास्के

गोरखाका एक समाजसेवीले आफ्नै नाउँमा फाउण्डेशन स्थापना गरी समाजसेवामा सक्रिय भएका छन् । गोरखा नगरपालिका ६ बसपार्क निवासी बद्री मास्केले धर्मपत्नी र आफ्नो नाममा बद्री एण्ड चित्रा मास्के(बिसिएम) फाउण्डेशन स्थापना

गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । डिस्क होम फाइबर नेटको काम गर्न बिजुलि पोल चढेका बेला करेन्ट लागेर २७ बर्षिया हरि बिकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय

चैतमा हिउँ परेर गुप्सीबस्ती सेताम्मे, स्थानीयबासी खुशी

हिमपात भएपछि धार्चे ४ गुप्सीबस्ती सेताम्मे भएको छ । ६२९ घर एकै ठाउँमा झुरुप्प भएको गुप्सीबस्ती हिमपात भएपछि मनमोहक देखिएको स्थानीय मार्सिङ गुरुङले जानकारी दिए । समुद्री सतहदेखि २७०० मिटर

रेडक्रस बुंकोट उपशाखाको सभापतिमा ढकाल

नेपाल रेडक्रस सोसाइटी बुङकोट उपशाखाको सभापतिमा इन्द्रराज ढकाल चयन भएका छन् । उपशाखाको शनिबार सम्पन्न १९ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले ढकालको सभापतित्वमा ११ सदस्यीय शाखा गठन गरेको

गोरखामा ‘दोस्रो रैथाने खाना’ महोत्सव हुने

गोरखामा रैथाने खाना महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ हुन लागेको हो । आउँदो चैत्र २६ गतेदेखि नयाँबर्षको बैशाख २ गतेसम्म महोत्सव

कस्तो रह्यो, पूर्व राजा ज्ञानेन्द्रको गोरखामा ‘एकदिन’

पूर्वराजा ज्ञानेन्द्र शाहले शाहबंशीय राजतन्त्रको उद्गम स्थल गोरखाको भ्रमण गरेका छन् । २० बर्षपछि पहिलो पटक गोरखा आएका शाहले गोरखकाली र गोरखनाथको पूजाआराधना, स्थानीयबासीसंग भेटघाट तथा स्वागत ग्रहण गरेका छन्

पूर्वराजा ज्ञानेन्द्रद्वारा गोरखकालीमा पूजाआजा

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार गोरखास्थित गोरखकाली र गोरखनाथको पूजाआजा गरेका छन् । शनिबार बिहान १० बजे गोरखा आइपुगेका उनले राजदरबारका कुलदेवता भनेर चिनिने गोरखकाली र गोरखनाथको पूजाआजा गरेका हुन् ।

बसपार्क सडक स्तरउन्नतिको काम छिटो सुरु गर्न स्थानीयको माग

मेलिना बराम ।गोरखा नगरपालिका वडा नं. ६ बसपार्कस्थित सडक स्तरउन्नतिको काम छिटो सुरु गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि फुटपाथ अस्तब्यस्त हुँदा जनजीवन प्रभावित बनेको भन्दै स्थानीय यथासीघ्र

दरौँदी पुलजीपमा चार मिटर लामो प्वाल, टालटुल गरी काम चलाउ

प्रतीक्षा आले ।गत असोज १० र ११ गते परेको भिषण बर्षाले गोरखा नगरपालिका–१२ र पालुङटार नगरपालिका–९ जोड्ने दरौँदी पुलजीपमा खाल्डो प¥यो । ६ मिटर चौडाइ रहेको पुलमा करिब चार मिटर