
गोरखा नगरपालिकाभित्रका अधिकांश स्वास्थ्य चौकीले नयाँ भवन पाएको छ । कुल ६ वटा स्वास्थ्य चौकीमध्ये चार वटाको नयाँ भवन बनिसकेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार देउराली, तारानगर,

मनासलु पदयात्रामा ट्रेकिङ्ग गराउन आएका एक गाईडको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।शेर्पाको विकट मानिने

जिल्लामा दशौँ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । द ओसन क्लवको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा यही चैत्र २८ गतेबाट प्रतियोगिता हुन लागेको हो । ‘गोरखाको

जिल्ला हुलाक कार्यालय मातहत रहेका अतिरिक्त हुलाक कार्यालयहरु बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालयहरु बन्द गरिएको हो । यसअघि जिल्लामा कुल ५६ अतिरित्त हुलाक

चुमनुब्री गाउँपालिकामा नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं इकाई समिति र नेपाल महिला (तमुस्यो) ह्युल छोंज धीं इकाई गठन भएको छ । तमू विद्यार्थी छोंज धीं इकाईको मंगलबार भएको प्रथम

एसईई परिक्षा दिन आएका एक बालकको बुढीगण्डकी नदीमा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ बर्षीय यूनिष गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एसईई

राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्टेशन थप गरेको छ । यसअघि दुई वटा स्टेशनबाट सेवा दिदै आएपनि फागुन महिनाबाट नयाँ स्टेशन थप गरिएको प्रमुख

जिल्लामा क्रियाशील पत्रकार र सरकारी कार्यालयका सूचना अधिकारीहरुबीच अन्तरक्रिया भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनाका मंगलवार अन्तरक्रिया भएको हो । कार्यक्रममा सूचना अधिकारीहरुले दिनुपर्ने सूचनाहरु प्रभावकारी ढंगले प्रवाह गर्नुपर्ने

मनास्लु क्षेत्रमा लेक लागेर बिरामी परेका एक बिदेशी नागरिकको हेलिकप्टरबाट उद्वार गरिएको छ । लार्के पास गर्न हिडेका ६७ बर्षीय जोयसी डेनिस आउटिअरको मंगलवार अल्टिच्यूड एअरको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला

गोरखा जेसीजमा आवद्ध भएर बिभिन्न क्षेत्रमा योगदान पु¥याउने जेसीजका महिला सदस्यहरु सम्मानित भएका छन् । अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर मंगलवार गोरखा जेसीजले उनीहरुलाई सम्मान गरेको हो । न्यायिक क्षेत्रतर्फ