| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

लैंगिक हिंसा सम्बोधन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

जिल्लामा ‘लैङ्गिक हिंसा र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सम्बोधनमा बहुपक्षिय सेवा प्रदायकसँग अनुशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । महिला, कानुन तथा विकास मञ्च (एफडव्लुएलडी)को आयोजनामा आइतबारबाट सुरु भएको कार्यक्रम

४८ वटा कुकुरको बन्ध्याकरण

घरपालुवा तथा सामुदायिक कुकुरलाई रेविज बिरुद्धको खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाडौंको प्राविधिक सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजनामा

कर्मचारीको लापरवाहीका कारण दुर्गमका नागरिकलाई सास्ती

प्रतीक्षा आले ।‘वृद्धभत्ता खान कार्ड नभै हुन्न भन्छन् । तीनवर्ष अघि गाउँमा गएको टोलीले फाराम भरेको थियो । कार्ड आज आउला छैन, भोलि आउला छैन । कुर्दाकुर्दै तीनबर्ष बितिसक्यो’, गोरखाको

फेरिएको नाग्चेत र पाङ्सिङको स्वरुप

‘चुमनुब्री’ गोरखाको हिमालपारि पर्ने गाउँपालिका हो । यसको वडा नं. ३ नाग्चेत गाउँ दुईबर्ष अघिसम्म ‘पाखा’ परेको थियो । मनास्लु पदमार्ग, गाउँपालिकाको केन्द्र फिलिम पुग्ने मूलबाटोबाट माथि, कसैको नजर नपर्ने

मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने

गोरखा नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता र उपमेयरकप महिला भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मेयर कप फुटबलको दोस्रो श्रृङ्खला

गोरखाका प्रहरी नायव निरीक्षक मिलन पन्थ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन पन्थ ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । कार्य सम्पादनका आधारमा निरन्तर उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको जिल्ला प्रहरी

फेरि बल्झियो बारपाक र लाप्राकको सीमा विवाद

लामो समयदेखि भुसको आगोझैँ सुसुप्त भइरहेको बारपाक र लाप्राक बीचको सीमा विवाद फेरि बल्झिएको छ । धार्चे ४ लाप्राकले आफ्नो क्षेत्र प्रवेश गर्ने स्थल गुप्सीभञ्ज्याङमा प्रवेशद्वार निर्माण प्रक्रिया सुरु गरेपछि

म्याद गुज्रिएको आठ महिना बितिसक्दा पुलको काम ५० प्रतिशत

प्रतीक्षा आले ।बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत नौलीखोला मोटरेबल पुल निर्माण गर्न तोकिएको म्याद गुज्रिएको आठ महिना भइसक्यो । धार्चे ७ मा निर्माण गर्न लागिएको मोटरेबल पुलको काम अहिलेसम्म जम्मा ५० प्रतिशत भएको

बहाँकोट–पाँचखुवा देउराली सडकखण्ड चारदिन बन्द रहने

बारपाक सुलिकोट गाउँपालिका ६ को बाहाँकोटदेखि वडा नं ७ को कार्यालय पाँचखुवा देउरालीसम्मको सडकखण्ड पाँचदिन बन्द रहने भएको छ । पालिकाले आइतबार एक सूचना जारी गरी सोमबारदेखि बिहिबारसम्म उक्त सडकखण्ड

आठ महिनाको अवधिमा गोरखामा १३३ जनामा क्षयरोग पुष्टि

जिल्लामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १३३ जनामा क्षयरोग पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार साउन यता जिल्लाभर १३३ जनामा क्षयरोग पुष्टि भएको हो । चालु