
पृथ्वी राजमार्गको फिस्लिङदेखि गण्डकी गाउँपालिका ६ आग्रीडाँडा अनिश्चितकालका लागि बन्द भएको छ । सडक कालोपत्रे गर्नका लागि भन्दै गत बुधबारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सवारी आवागमन बन्द गरिएको वडा

सर्वसाधारणलाई लक्षित गरी गोरखा बजारका प्रमुख दुई ठाउँमा सार्वजनिक धारा जडान गरिएको छ । पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हरमटारीचोक र पुरानो बसपार्क गरी दुई ठाउँमा

गोरखा नगरपालिका–२ कोखेआहालेस्थित जुगेपानी खण्डको सडक केही भाग तल दबिएको छ । गोरखा घ्याम्पेशाल आरुघाट सडकखण्ड अन्तरगत पर्ने सो क्षेत्रमा सडकको केही भाग तल दबिएको वडाध्यक्ष रहमतुल्ला मियाले बताए ।

सुनका गरगहना ठगी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार प्रदेश जदिया सुपौल बस्ने ३२ बर्षीय पिन्टु शाह र ४१ बर्षीय सन्तोष कुमार शाह

बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा विगत १६ दिनदेखि बिद्युत छैन । गाउँमा भएको लघु जलबिद्युतमा समस्या आएपछि करिव सात सय घुरधुरी अन्धकारमा बस्न बाध्य छन् । बिद्युतको केन्द्रिय प्रशारण लाइन नपुगेको

जिल्ला खेलकुद बिकास समिति गोरखाका नवनियुक्त अध्यक्ष एवं पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । वुधवार जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुले भदभार ग्रहण गरेका हुन् । समितिको

चैते दशैको अवसरमा गोरखा उद्योग वाणिज्य संघले मेला गर्ने भएको छ । लोप हुदैं गएको परम्परा र संस्कृति जर्गेनाका लागि यही चैत्र २३ गते मेला गर्न लागिएको वुधवार पत्रकार सम्मेलन

जिल्ला सदरमुकामस्थित गोरखा बसपार्क क्षेत्रमा फुटपाथ निर्माणको कामले तिव्रता पाएको छ । संरचनाहरु हटाउने कामसँगै हिम पाइप राख्नका लागि नाला खन्ने काम सुरु भएको गोरखा नगरपालिकाले जनाएको छ । सदरमुकामको

बारपाक र लाप्राक जोड्ने सडक स्तरोन्नती कामको प्रगति पाँच बर्षमा ६३ प्रतिशत मात्र रहेको छ । २०७७ साल जेठ ९ गते ठेक्का सम्झौता भएको उक्त सडकको हालसम्म ६३ प्रतिशतभन्दा बढी

गोरखा नगरपालिका–२ कोखे आहालेका स्थानीयालाई लक्षित गरी शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा वडा कार्यालयको समन्वयमा मंगलवार