| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मानव सेवा आश्रमलाई बर्षेनी सरकारी बजेट : सामाजिक बिकास कार्यालयबाटै डेढ करोड, समन्वय नगरेको भन्दै अनुगमनको तयारी

बिभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग पाउँदै आएको मानव सेवा आश्रम गोरखालाई सामाजिक बिकास कार्यालयबाट बार्षिक रुपमा बजेट विनियोजन हुने गरेको छ । सडक मानव पहिचान तथा व्यवस्थापनका लागि भन्दै आर्थिक

जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

सुस्तमनस्थितीकी १९ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ का सुचन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ । गत बिहीवार दिउँसो

घ्याम्पेसाल–ताकु सडक कालोपत्रेको काम सुरु

ढिलै भएपनि बारपाक सुलिकोट गाउँपालिकको केन्द्र जोड्ने घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकु सडक कालोपत्रेको काम सुरु भएको छ । योजनाको म्याद सकिन केही दिनमात्र बाँकी हुँदा कालोपत्रेको काम सुरु भएको हो । कुल

गोरखामा लागूऔषधसहित दुई जना पक्राउ

जिल्लामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–३ घैरुङका बिशाल बसेल र भीमसेन थापा गाउँपालिका–१ घर भई हाल गोरखा सदरमुकाम बस्ने नरेश बराम रहेको प्रहरीले जनाएको

गजल संग्रह बिक्री बापतको रकम आश्रमलाई सहयोग

सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले आफूले प्रकाशन गरेको गजल संग्रह बिक्री वापत उठेको रकम मानव सेवा आश्रम गोरखालाई सहयोग गरेका छन् । ‘बसन्तको आँकुरा’ नामक गजल संग्रह विक्री वापत हालसम्म

प्रेस सेन्टरको समावेशी उपाध्यक्षमा दिपक श्रेष्ठ

प्रेस सेन्टर नेपालको समावेशी उपाध्यक्षमा दिपक श्रेष्ठ चयन भएका छन् । काठमाडौँमा जारी प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी समावेशी उपाध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । श्रेष्ठ जिल्ला

भोलि सार्वजनिक बिदा

सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । इद उल फितर मुस्लिम समुदायको

सवारी दुर्घटनामा परी गोरखाका एक जनाको मृत्यु

सवारी दुर्घटनामा परी गोरखाका एक जनाको मृत्य भएको छ । सोही दुर्घटनामा थप दुई जना घाइते भएका छन् । शनिबार राति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिङबाट काठमाडौं

गोरखा काष्ठ व्यवसायी संघको छैटौं साधारण सभा सम्पन्न

गोरखा काष्ठ व्यवसायी संघको छैटौं साधारण सभा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा काष्ठ व्यवसायीहरुको हकहितका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने विषयहरुमा छलफल भएको संघका अध्यक्ष रुपलाल

शक्ति माविको व्यवस्थापन समिति अध्यक्षमा श्रेष्ठ

गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक बिद्यालयको व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । विद्यालयको शनिबार सम्पन्न अभिभावक भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरुमा हाजि जमिल मियाँ,