| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

द्रव्यशाह क्याम्पसको स्ववियु उपभपातिमा भट्ट र सहसचिवमा कुँवर मनोनित

द्रव्यशाह बहुमुखी क्याम्पसको उपसभापतिमा गणेश भट्ट र सहसचिवमा प्रसान्त कुँवर मनोनित भएका छन् । यही चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा उनीहरु समानुपातिक तर्फबाट सदस्य पदमा निर्वाचित भएका थिए ।

गोरखा क्याम्पसको स्ववियु उपसभापतिमा खनाल र सहसचिवमा थापा मनोनित

गोरखा क्याम्पसको स्ववियु उपसभापतिमा उमेश खनाल र सहसचिवमा सिमा थापा मनोनित भएका छन् । समानुपातिक तर्फबाट सदस्य पदमा निर्वाचित उनीहरुलाई आइतवार मनोनित गरिएको स्ववियु सभापति सुलभ अम्गाईले बताए । उपसभापति

जिल्ला खेलकुद बिकास समिति गोरखाको अध्यक्षमा तामाङ

जिल्ला खेलकुद बिकास समिति गोरखाको अध्यक्षमा प्रेमबहादुर तामाङ नियुक्त भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषदको यही चैत्र १७ गतेको मन्त्री स्तरीय निर्णयले तामाङलाई अध्यक्ष पदमा मनोनित गरेको हो ।

बारपाक–लाप्राक सीमा विवाद सुल्झाउने सहमति

केही समयअघि बल्झिएको बारपाक र लाप्राकको सीमा विवाद सुल्झाउन दुई पक्षबीच सहमति भएको छ । प्रशासन कार्यालयको अगुवाइमा सोमवार भएको दुई पक्षबीचको छलफलले सीमा विवाद समाधान गरि पर्यटकीय पूर्वाधार निर्माण

मत्स्य स्वास्थ्य घुम्ति शिविर संचालन

गोरखा र पालुङटार नगरपालिकामा मत्स्य स्वास्थ्य घुम्ति शिविर संचालन भएको छ । मत्स्य बिकास केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजनामा शिविर संचालन भएको

चुमनुव्रीका सात सय घरधुरीमा धारा जडान

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्न संचालन भएको ‘चुमनुब्री बृहत योजना’ अन्तरगत सात सय घरधुरीमा धारा जडान भएको छ । गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियान अन्तरगत

ओल्ड क्यापिटल स्कुलले ल्यायो विद्यार्थी लक्षित बिशेष छात्रवृत्ति कार्यक्रम

गोरखा नगरपालिका–८ रानीवनस्थित द ओल्ड क्यापिटल बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी लक्षित बिशेष छात्रवृत्ति कार्यक्रम ल्याएको छ । सार्वजनिक सूचना मार्फत बिद्यालयले गोरखाका बिभिन्न पालिकाका बिद्यार्थीहरुलाई लक्षित

थप ६९ विद्यालयमा साक्षरता कार्यक्रम विस्तार हुदैं

गोरखाको थप ६९ वटा विद्यालयमा साक्षरता कार्यक्रम विस्तार हुने भएको छ । एकिकरण नेपाल गोरखाको व्यवस्थापन तथा रुम टु रिडको प्राविधिक सहयोगमा साक्षरता कार्यक्रम संचालन हुदै आएको छ । शैक्षिक

पत्रकार हत्या र संचार गृहमाथिको आक्रमणप्रति पत्रकार महासंघ गोरखाको ध्यानाकर्षण

गत शुक्रबार काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध गर्दै पत्रकार महासंघ गोरखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार सहायक

मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम हुँदै

विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा व्यवसायीक मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम संचालन हुने भएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ५ लाख