| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सिम्जुङ घ्याच्चोक सडक कालोपत्रेको काम अन्तिम चरणमा

सिम्जुङ घ्याच्चोक सडक कालोपत्रे गर्ने काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । अजिरकोट गाउँपालिका ४ र १ अन्तरगत पर्ने सो सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयले

तीन दिने कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने

दरौंदी ः तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आईतबार बसेको सरोकारवालाहरुको बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरेर गणतन्त्र

गन्धर्व महिलालाई लक्षित गरी चार दिने नेतृत्व विकास तालिम

गोरखामा गन्धर्व समुदायको महिलाहरुलाई लक्षित गरी चार दिने नेतृत्व विकास तालिम संचालन गरिएको छ । चार दिनसम्म संचालन हुने तालिमको आइतबार औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको हो । गन्धर्व महिला

बालमन्दिर माविको अध्यक्षमा लामिछाने

गोरखा सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।शनिबार विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले नयाँ कार्यकालका लागि अध्यक्षमा लुमनाथ लामिछनेलाई चयन गरेको छ ।सो भेलाले नुर्बु गुरुङ, सरस्वती

प्रअ पदत्याग गर्न समितिद्वारा दबाब

पालुङ्टार नगरपालिका ७ स्थित जीवनज्योति मावि च्याङ्लीका प्रधानाध्यापक बद्री पाण्डेलाई पदबाट राजिनामा दिई मार्गप्रसस्त गर्न विद्यालय व्यवस्था पन समितिले दबाब दिएको छ ।सो नगरपालिका को नगर शिक्षा शाखाले अर्को व्यवस्था

दुर्गम बस्तीमा पुगेर बैँकले दिन्छ बृद्धभत्ता

गोरखाको सुदूर उत्तरी चुमनुब्री गाउँपालिकाका दुरदराजमा पुगेर बैँकले बृद्धभत्ता दिने गरेको छ । सुगम क्षेत्रका वैँकले घुम्ति शिविरबाट दिन नसकेको सेवा दुर्गमको कुमारी बैँकको चुमनुब्री शाखाले चुमनुब्री गाउँपालिकाभित्रका सबै वडाहरुमा

आरुटारको भिमसेन मन्दिर जिर्णाेद्धारको काम सुरु

आरुघाट गाउँपालिका–९ आरुटारको आकर्षकचोकस्थित भिमसेन मन्दिर जिर्णाेद्धारको काम सुरु भएको छ । पालिकाद्वारा बिनियोजित तीन लाख बजेटले मन्दिर जिर्णाेद्धार थालिएको हो । करिव तीन सय बर्ष पुरानो उक्त मन्दिर जिर्ण

सवालाख रोट महोत्सव सम्पन्न, ३५ हजार बढी भक्तजनहरुले पूजाआजा गरे

गोरखाको गोरखनाथ मन्दिरमा बैशाख २९ गतेबाट शुरु भएको २२ औँ सवालाख रोट महोत्सव बिहीबार सकिएको छ । यो अवधिभर गोरखनाथलाई एक लाख ६५ हजार ४४६ रोट अर्पण गरिएको छ ।

सांसद बजगाईँले संसदमा भने, बूढीगण्डकी नेपालीले निर्माण गर्न सक्छन्

प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले बूढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुले नै निर्माण गर्न सक्ने बताएका छन् । सोमबार संसदमा बोल्दै उनले प्रधानमन्त्री, अर्थमन्त्री स्वयंले आगामि बजेटमा बूढीगण्डकी आयोजना समेट्ने कुनै योजना नरहेको

गोरखाबजारको पुरानो बसपार्कको चौतारा बिस्थापित

गोरखाबजारको पुरानो बसपार्कमा रहेको समीको चौतारा बिस्थापित भएको छ । नयाँ ठाउँमा नयाँ संरचना बनाउने गरी पाँच दशक पुरानो संरचना विस्थापित गरिएको बसपार्क टोल विकास संस्थाले जनाएको छ । अहिले