| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

घैरुङ र मनकामना क्षेत्रमा कुकुर बन्ध्याकरण

सहिदलखन गाउँपालिकाको वडा नं ६ घैरुङ र वडा नं २ र ३ मा पर्ने मनकामना क्षेत्रमा कुकुर बन्ध्याकरण शिविर सम्पन्न भएको छ । पालिकाभर भुसिया कुकुरको सङख्या बढेका कारण बन्ध्याकरण

धार्चेका महिलालाई डकर्मी तालिम

धार्चे गाउँपालिकाले महिलाहरुलाई डकर्मी तालिम संचालन गरेको छ । महिलाहरुको क्षमता विकास गर्ने र आयआर्जन गरी आत्मनिर्भर गराउने उद्देश्यले एकहप्ते आधारभूत डकर्मी तालिम दिएको पालिकाले जनाएको छ ।तालिममा पालिकाभित्रको सातै

तत्काल गठबन्धन तोडिने अवस्था छैन ः महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकास शरण महतले तत्काल सत्ता गठबन्धन तोडिने अवस्था नरहेको बताएका छन् । मंगलबार जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाको पछाडी नलाग्न आग्रह गरे ।‘यो गठनबन्धन

धार्चेको समग्र विकास निर्माणमा ठेकेदार बाधक, योजना अलपत्र छाडेर गायव

बिकास मरहट्टा । धार्चे गाउँपालिकाका अधिकांश विकासे योजना अलपत्र पारेर ठेकेदार गायव छन् । पालिकाको प्रशासनिक भवनदेखि मोटरेवल पुलसम्मका योजनामा ठेकेदारको चरम लापरवाही देखिएको छ ।तीन बर्षअघि सम्पन्न भइसक्नुपर्ने प्रशासनिक

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक सोमबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको बैठक विभिन्न २१ बुँदे निर्णयहरु गरेर सम्पन्न भएको हो ।बैठकले पहिरोका

गोरखा कप भलिबल प्रतियोगिता अलपत्र पार्ने संस्था विवादित

गोरखा जिल्लाकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको प्रगतिशील युवा नेपाल आफै विवादको दलदलमा फँसेको छ । विवाद बढेपछि बिना जानकारी प्रतियोगिता रोकेर संस्थाका अध्यक्ष र खेल संयोजकले

महिला शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षकको व्यवस्था

गोरखाका विभिन्न पालिकाहरुले महिला शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षक राख्ने व्यवस्था गरेको छ । पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाले सुत्केरी बिदामा शिक्षकहरुको सट्टामा थप शिक्षक राख्ने गरेको हो । शिक्षक

सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता घोषणा गरेर बेखबर

प्रगतिशील युवा नेपाल नामक एक संस्थाले गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गर्ने भनी गरेको आफ्नै घोषणा उल्लंघन गरेको छ । पत्रकार सम्मेलन गरी वैशाखको २९ गते(वुद्धजयन्ती)ेदेखि जेठ

चोरीको मोटरसाइकलसहित एक पक्राउ

दुई वटा चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ का १८ बर्षीय संजिव तामाङ रहेका छन् । हाल अजिरकोट गाउँपालिका–४ माउसुली बस्दै आएका

सहिदलखन–७ को कृषक समूहलाई अनुदानमा कृषि सामाग्री वितरण

जिल्लाको सहिदलखन गाउँपालिका वडा नं ७ बुङकोटको मगरबस्ती कृषक समूहलाई अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरिएको छ । विश्व कृषि खाद्य सुरक्षा कार्यक्रमको आर्थिक सहयोगमा संंचालित बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत उनीहरुलाई