
बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटदेखि हुँडीखोला जोड्ने सडक बन्द भएको छ । स्तरोन्नतीको क्रममा कालोपत्रे गर्न लागिएकाले बिहीवारबाट उक्त सडकमा सवारी आवागमन बन्द गरिएको पालिकाले जनाएको छ । ‘उक्त सडकको चौडाई

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पेस्तोल र गोली सहित दुईजना पक्राउ परेका छन् । नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षका मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगरका ३२

गोरखामा मानव अधिकार रक्षकहरुको क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराको सहयोगमा

प्रतीक्षा आले : मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत महसुल नतिरेमा लाइन काट्न सकिने प्रावधान छ । त्यही आधारमा विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रले महशुल नतिर्ने छसय भन्दा धेरै ग्राहकको

गोरखामा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको मूर्ति बनाउने एड्भान्स तालिम सुरु भएको छ । महिला उद्यमी संघ नेपाल गोरखा को आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा बुधबारबाट तालिम सुरु भएको हो

रेडियो गोरखामा कार्यरत पत्रकार विकास मरहट्टा सामुदायिक रेडियो प्रशारक संघ(अकोराब)को गण्डकी प्रदेश कार्यसमितिको सदस्य मनोनित भएका छन् ।गत मंगलबार सम्पन्न संघको बैठकले मरहट्टालाई गण्डकी प्रदेश कार्य समितिको सदस्यमा चयन गरेको

गोरखामा करेण्ट लागेर एक वृद्धको मृत्यू भएको छ । भीमसेनथापा गाउँपालिका ४ धावाचौतारा निवासी ७० बर्षका बलराम बिकको हाइटेण्सनको करेण्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गईरहेको ग.२.ख.९२५ नंबरको बसको ठक्करबाट गोरखा नगरपालिका वडा नं ४ फिनामकी ४ वर्षीय सुविना सुखेर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ

विकास हाइड्रोपावर कम्पनीले धार्चेका स्थानीयबासी, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र हाइड्रोपावर कम्पनीका कर्मचारीका लागि आइपिओ खुल्ला गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक सूचना जारी गरी आयोजना सञ्चालित क्षेत्र धार्चे

पालुङटार नगरपालिकाले पालिकाभित्रका थप दुई विद्यालयहरुलाई स्कुल बस हस्तान्तरण गरेको छ । नगरपालिकाले वडा नं २ आँपपिपलस्थित जनता मावि र वडा नं १ खोप्लाङस्थित अन्नपूर्ण माविलाई स्कुल बस हस्तान्तरण गरेको