| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

विकास सबैको साझा हो : बजगाईँ

गोरखा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले विकास निर्माण सबैको साझा कार्यक्रम रहेको बताएका छन् । मंगलबार भीमसेनथापा गाउँ पालिकाको भवन उद्घाटन समारोहमा बोल्दै उनले जिल्लाका लागि

प्रतिगामीसंग सचेत रहौँ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ गाउँमा सिंहदरबार भनेजस्तै दरबार निर्माण भईरहेपनि सिंह भने आउन बाँकी रहेको बताएका छन् । मंगलबार सहिदलखन गाउँ पालिकाको पालिका भवन उद्घाटन समारोहमा बोल्दै उनले

सहिदलखन र भीमसेनथापा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

सहिदलखन र भीमसेनथापा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित दुवै पालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।सहिदलखन गाउँपालिकाको भवन सात करोड ७८ लाख रुपैयाँ

भच्चेक मोडर्न अस्पताल एक सातादेखि बन्द

अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेक बजारमा रहेको ‘भच्चेक मोडर्न अस्पताल’ बन्द भएको छ । २०७५ सालदेखि संचालनमा आएको उक्त अस्पताल विगत एक सातादेखि बन्द भएको हो ।केही समयअघि सहायक

विप्लव नेतृत्वको नेकपा उत्पादनमुखी काममा व्यस्त

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अहिले उत्पादनमुखी काममा व्यस्त छ । सो पार्टीको गोरखा र लम्जुङ जिल्ला समितिले गोरखाको पालुङटारमा संयुक्त रुपमा धानखेती सुरु गरेको छ ।आत्मनिर्भर अर्थतन्त्र निर्माणको

यो शासन व्यवस्था र संविधान जोगाउनु हाम्रो दायित्व हो : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संविधान सभाबाट घोषणा भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र यो शासन व्यवस्थाको रक्षा गर्न अपिल गरेका छन् । गोरखाको सहिद लखन गाउँपालिकाको प्रशासकीय

भच्चेक आधारभुत अस्पतालको न्युनतम सेवा मापदण्ड (एमएसएस) अंक ५२ प्रतिशत

अजिरकोट गाउँपालिकाको भच्चेक आधारभुत अस्पतालको न्युनतम सेवा मापदण्ड (एमएसएस) अंक ४२ प्रतिशत रहेको छ । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले गरेको एम.एस.एस कार्यमार्फत अस्पतालले ५२ प्रतिशत अंक प्राप्त गरेको

मनासलु क्षेत्रमा १२ हजार भन्दा धेरै पर्यटक

चालु आर्थिक वर्षमा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका छन् । बैशाखसम्ममा १२ हजार २५९ जना बिदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

वाइसिएल गोरखाको अध्यक्षमा सुशील गुरुङ

नेकपा माओवादी निकट युथ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुशील गुरुङ चयन भएका छन् । वाइसिएल गोरखाको मंगलबार सम्पन्न तेस्रो सम्मेलनले गुरुङको अध्यक्षतामा ७१ सदस्ययी कमिटी गठन

धार्चे र बारपाक सुलिकोटका विद्यार्थीको सदरमुकाममा ओइरो

दुर्गम गाउँपालिका धार्चे र बारपाक सुलिकोटका विद्यार्थी बर्सेनी सदरमुकामका विद्यालयमा पढ्न झर्ने क्रम बढिरहेको छ । ‘लेकतिरका’ विद्यार्थी पहिला भन्दा धेरै आएका’ सदरमुकामका सामुदायिक र संस्थागत विद्यालयले जनाएका छन् ।बिगतमा