| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

भीरबाट भेँडासंगै खसेर गोठालाको मृत्यू

भीरबाट खसेको भेँडा समात्न जाँदा गोठालाको पनि लडेर मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ३ पाङसिँङका ६७ बर्षका लारा गुरुङको भेँडासंगै भीरबाट खसेर ज्यान गएको हो ।गाउँभन्दा धेरै माथि लेकको

गणतन्त्र दिवसमा बिबिध कार्यक्रम

गणतन्त्र दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बिहीवार गोरखा नगरपालिका भित्रका माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा भएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको

ऐनापहरामा स्काइवाकको सम्भाव्यता अध्ययन

तनहूँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीयस्थल ऐनापहरामा ‘स्काइवाक’ निर्माणका लागि सर्भे सुरु गरिएको छ । आँबुखैरेनी –२ स्थित ऐनापहरालाई पर्यटकीय ‘हब’ बनाउने उद्देश्यसहित स्काइवाक निर्माण प्रक्रिया सुरु गरिएको हो ।हाल भौगोलक अवस्थाका

समस्यै समस्यामा योगी समुदाय

शिव उप्रेतीगोरखा ः शीरमा साफा, कानमा कुण्डल, ज्यानमा ज्वारीकोट र कुर्था, घाँटीमा नाथजनै, जाँघमा धरो(कछाड), ६० बर्षका बलदेवनाथ योगी राती सुत्दाबाहेक सँधै यही पहिरनमा हुन्छन् । शीरदेखि पाउसम्म पहेँलो पहिरनमा

शुक्रबारबाट यातायात हड्ताल

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले शुक्रबारबाट यातायात हड्ताल आव्हान गरेको छ । गण्डकी प्रदेश सरकारले रातो नंबर प्लेटको गाडीलाई पनि यात्रु ओसारपोसार गर्न दिने निर्णय गरेको हुँदा सोको

लोकतन्त्र जसलाई म प्रजातन्त्र भन्छु

– राजेन्द्र बजगाईं : लोकतन्त्र केवल शासनको मेरो अन्तर्दृष्टि (आन्दोलनमा बलियो, तर शासनमा कमजोर दलहरूं) प्रणाली होइन, यो जनतासँग गरिएको एक पवित्र सम्झौता हो—जनताको विश्वासमा आधारित, उनीहरूले चुनेका नेतृत्वहरूसँग। नेपालमा

गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

गोरखा नगरपालिका पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको हो ।१६ देखि २३ महिनाभित्रका बालबालिकाले

जुट्दै जाग्दै गन्धर्व समुदाय

शिव उप्रेतीगोरखा ः लामो समय तनहूँस्थित मामाघरमा बसेका नरभुपाल शाहलाई गोरखा ल्याई धनुबाँसेमा लुकाइ राखियो । इतिहास भन्छ, त्यहाँ पुगेर उनलाई पत्ता लगाउने मणिराम गाइने थिए । धनुवाँसेबाट गोरखा दरबारमा

बारपाक सुलिकोट बन्यो ‘प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२’ को विजेता

गोरखाको बारपाक सुलिकोट गाउँपालिका प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान)को उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२ को विजेता बनेको छ । प्यानको २५ वटा सूचाङ्कको आधारमा बारपाक सुलिकोट गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट पालिका बनेपछि

सगरमाथा शिखरमा गोरखाका २२ जना, लाप्राकका युक्तले आठ पटक चुमे सगरमाथा

धार्चे ४ लाप्राकका ३७ बर्षीय पुरबहादुर गुरुङ(युक्त) गत हप्ता विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरी फर्किए । यो उनको आठौं आरोहण हो । सबैभन्दा पहिलो पटक उनले २०११ मे